"राजेन्द्रलक्ष्मी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
राजेन्द्रलक्ष्मीलाई नेपालकी प्रथम महिला वीराङ्गना मानिन्छ । बहादुर शाहप्रति उनले गरेको व्यवहारलाई विर्सेर हेर्दा उनलाई दोष दिने ठाउँ देखिन्न । [[पृथ्वीनारायण शाहकोशाह]]को एकीकरण अभियनलाई सफल पार्न उनको पनि अथक योगदान छ । यिनले चौबीसे राज्यहरूलाई गोरखाली शक्तिको पूरा परिचय दिएकी थिइन् । कास्की, लमजुङ र तनहुँ यिनकै पालामा नेपालमा गाभिएका थिए । वि.सं. १८४२ मा यी वीरङ्गनाको निधन भयो । यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ ।
[[category:महिला व्यक्तित्त्वहरू]]
{{stub}}