"रानुदेवी अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन [[वीरगञ्ज]]मा भएको हो । उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उहाको बाल्यकाल बनारसमा बित्यो । उनको विवाह २००६ सालमा [[बिराटनगर]]का तीर्थप्रसाद अधिकारीसँग भएको हो ।
 
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन्ग।थिइन। २००७ सालअघि क्रान्तिका बेला [[तारिणीप्रसाद कोइराला]]को अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्। उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर गीत गाउनुभयो ।
 
इतिहास विषयमा एम.ए. सम्मको अध्ययन गरेकी रानुदेवी हाल [[बिराटनगर]]मा बस्छिन् । उनका छोरा अविन र छोरीहरु अर्चना तथा अल्पना छन् ।