"आन्तरिक लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
== परिभाषा ==
'''आन्तरिक लेखापरीक्षण''' ({{Lang-en|Internal Audit}}) भन्नाले व्यवस्थापनलाई संस्थाको प्रभावकारी रुपमा उद्देश्य प्राप्तीको तथा [[जोखिम व्यवस्थापन]] गर्नका लागि सहयोग गर्ने कार्य जुन संस्थाको कमर्चारीहरु वा बाहिरी अनुभवी व्यक्तिबाट (outsourcing) गराईने परीक्षण कार्यलाई बुझाउँदछ । आन्तरिक लेखापरीक्षणले विशेष गरी [[जोखिम व्यवस्थापन]], [[आन्तरिक नियन्त्रण प्रणाली]] तथा सुशासनमा केन्द्रित भइ कार्य गर्ने गर्दछ ।
 
अमेरिकाको आन्तरिक लेखापरीक्षणको संस्था इन्स्टिट्युट अफ इन्टरनल अडिटर्सले आन्तरिक लेखापरीक्षणको परिभाषा "Internal auditing is an independent, objective assurance and consulting activity designed to add value and improve an organization's operations. It helps an organization to accomplish its objectives by bringing a systematic, disciplined approach to evaluate and improve the effectiveness of risk management, control, and governance processes."<ref>www.iia.org Institute of Internal Auditors</ref> भनि दिएको छ ।