"विकिमिडिया फाउन्डेसन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
== सहयोग कार्यक्रम ==
विकिमीडिया फाउन्डेसन प्रसिद्ध कार्यकारी इनसायक्लोपीडिया, विकिपीडिया, (२००६ को अन्त सम्म विश्वमा सब भन्दा धेरै हेरिने १५ वेबसाइटहरूमा एक मानिएको छ), लाई सहयोग दिन्छ । जनवरी, २००१ मा विकिपीडियाको स्थापना, एवं जून, २००३ मा विकिमीडिया फाउन्डेसनको समविष्टिले यसको प्रगति विस्मयित रहेको छ। अंग्रेजी-भाषा विकिपीडिया, यसको प्रथम कार्यक्रम, समाविष्टि पछीबाट १.३५ लाख लेखहरूले आज १५० लाख लेख सम्म पुगी सकोको अवस्था छ। ३९ अन्य-भाषाहरूको विकिपीडियामा आफ्नोहिन्दी भाषामा १००,००० भन्दा ज्यादा लेहरूख लेखीसकिएका छन् भने हाम्रो नेपाली भाषामा {{NUMBEROFARTICAL}} लेखहरू लेखि सकिएका छन्। यसका साथै फाउन्डेसन विकिपीडियाका अतिरिक्त, अन्य धेरै प्रोजेक्टहरूलाई सन्चालित गर्छ। जस्तै:-
*विकिमीडिया कमन्स- यो एक स्वतन्त्र चित्रहरू एवं मीडियाको संग्रहण हो। यसले नवंबर २००६ सम्म दश लाख चित्रहरूको हाराहारी पार गरेको छ।
*विकिस्नरी- यो एक स्वतन्त्र शब्दकोष हो। अलग-अलग भाषाहरूमा ५०,००० शब्दहरू भन्दा पनि बढी शब्दहरूको संग्रह राखेको छ जुन शब्दहरूमा २००,००० भन्दा बढी परिभाषा राख्दछन्।
*विकिसोर्स- यो एक भौतिक स्रोत संग्रहण हो। लगभग १५०,००० पृष्टहरूको संग्रहण हो ।
* त्यस्तै विकिकथन (उद्धरण), विकिबुक्स (आपसी सहयोगबाट लेखिएका पुस्तकहरू), विकिन्यूज (नगरीय समाचार पत्र), विकिवर्सिटी (पाठ्यक्रम विकास), यि सबै उस्तै तिब्रताले अग्रसर छन् ।
 
कुल मिलाकर, इन कार्यक्रम मे ७८ लाख से अधिक पृष्ट, २२ लाख से अधिक चित्र, एवं ५० लाख से अधिक पंजीकृत खाते हैं।
 
विकिट्रेवल, ओमेगाविकि, एवं विकिआ, फाउंडेशन के द्वारा संचालित कार्यक्रम नहीं है ।
 
==सन्दर्भ सूची==