"पासाङ ल्हामु शेर्पा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
२०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन । आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो । मृत्यु पश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो । उनको तस्वीर अंकित हुलाकटिकट प्रचलनमा ल्याइयो । पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरियो ।
 
[[category:जीवनी]] [[category:मृत नेपालीहरू]] [[category:पर्वतारोहीहरू]] [[category:महिला व्यक्तित्त्वहरू]]
 
==External Links==