"माझी जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Reverted good faith edits by 124.41.246.85 (talk): Removing unnecessary edit. (ट्विङ्कल)
पङ्क्ति १:
https://www.facebook.com/nemautsa?ref=hl'''माझी''' जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो। यो जातिको मुख्य पेशा माछा मार्ने हो। माझी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरू हुन्
===पूर्वज===छोटकरीमा इतिहास र परिचय
<gallery>
[[चित्र:|thumb|right|250px|]]
</gallery>
 
छोटकरीमा इतिहास र परिचय
 
नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी”हरू पनि एक हुन्। अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ। प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन्। यही स्वभावका कारणले होला कथित ठुला जातीहरूले यिनीहरूलाई धेरै नै शोषण गर्ने गरेका छन्।
"https://ne.wikipedia.org/wiki/माझी_जाति" बाट अनुप्रेषित