"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
}}
 
'''रेडियो सगरमाथा''' [[काठमाडौं]]बाट प्रशारण हुने रेडियो च्यानल हो।हो । यो दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो हो।हो ।<ref> [http://www.nepaldemocracy.org/media/nepal_leads_sa_radio.htm Nepal Leads South Asia In Radio Growth] Nepal Democracy Org </ref> रेडियो सगरमाथाले वि. स. २०५२ सालबाटै परिक्षण प्रसारण शुरू गरेको भएपनि वि.स. २०५४ साल जेठ ९ गतेबाट बिधिवत रुपमा १०२ दशमलव ४ मेगाहर्जमा प्रसारण शुरू गरेको हो। सामुदायिक भावनाबाट संचालित रेडियो सगरमाथा गैरनाफामुलक एफ.एम. रेडियो हो।
 
== ऐतिहासिक पृष्ठभूमि==
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्तन्त्रताको पत्याभुति दिलायो।दिलायो । यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररुपमा हुन थाले।थाले । त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समुह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो।थियो । वि. स. २०४९ सालमा राष्ट्रिय संचार निति २०४९ जारी भयो। यसमा एफ एम रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो।थियो । यसैलाई आधार मानेर नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो।दियो । त्यति बेला निति थियो । तर ऐन थिएन । त्यसैले अनुमति पाउन सकेन । जब ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो । तर नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले । नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो । नियमावली पनि आयो । तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन । यो अवधिमा नेवापसले एफ एम रेडयोलाई चाहिने सम्पुर्ण औजारहरू जुटासकेको थियो ।
 
पटक –पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.स. २०५२ चैत्र १८ बाट गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गर्यो । थप दुइ वर्षको संघर्ष पछि वि. स. २०५४ जेठ ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो । त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनि रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा । शुरूमा दिनको ४ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारन गर्दै छ । <ref name="">नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>