"कैलपाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ८५:
कैलपाल गा.बि.स.मा एउटा [[उच्च माध्यमिक विद्यालय]] तीन ओटा निम्नमाध्यमिक र तीन वटा प्राथमिक बिधालय रहेका छ। गा.बि.स. को केन्द्रबिन्दु किम्तोली मा श्री उदयदेव उच्च माध्यमिक विद्यालय रहेको छ भने गा.बि.स.को १न.वडा उपल्लाबाटुला , भगौती र [[डङसिली गाउँ|डंसिली]]मा एक एकवटा [[निम्न माध्यमिक विद्यालय]] रहेका छन् । [[गेरडा गाउँ|गेरडा]],दानखोला ,र रुपल्लीमा [[प्राथमिक विद्यालय]] रहेका छन्।
===यातायात ===
यस गा.बि.स.मा यातायात को लागि बाटो पुगेका छैन यातायात को लागि दुई घण्टा पैदल अनार्खोली अथवा पाटन बजार पुग्नु पर्ने
{{बैतडी जिल्लाका नगरपालिका तथा गाविसहरू}}
|