"कैलपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८४:
===शिक्षा ===
कैलपाल गा.बि.स.मा एउटा [[उच्च माध्यमिक विद्यालय]] तीन ओटा निम्नमाध्यमिक र तीन वटा प्राथमिक बिधालय रहेका छ। गा.बि.स. को केन्द्रबिन्दु किम्तोली मा श्री उदयदेव उच्च माध्यमिक विद्यालय रहेको छ भने गा.बि.स.को १न.वडा उपल्लाबाटुला , भगौती र [[डङसिली गाउँ|डंसिली]]मा एक एकवटा [[निम्न माध्यमिक विद्यालय]] रहेका छन् । [[गेरडा गाउँ|गेरडा]],दानखोला ,र रुपल्लीमा [[प्राथमिक विद्यालय]] रहेका छन्।
===यातायात ===
यस गा.बि.स.मा यातायात को लागि बाटो पुगेका छैन यातायात को लागि दुई घण्टा पैदल अनार्खोली अथवा पाटन बजार पुग्नु पर्ने हुन्छ ।दशरथ चन्द राजमार्ग मा पर्ने अनारखोली बाट यसै गा.बि.स.भएर जोडिने सडकखण्ड निर्माणाधीन अवस्था मा छ । पाटन बजार बाट पनि यश गा.बि.स.लाई जोड्ने ग्रामीण सडक पनि निर्माणकार्य भै रहेको छ।
 
{{बैतडी जिल्लाका नगरपालिका तथा गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/कैलपाल" बाट अनुप्रेषित