"अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र''' नेपालको [[बनेपा]] स्थित एउटा विशिष्टिकृत अस्पताल हो। यो अस्पतालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अपाङ्ग बालबालिकाको उपचार तथा पुनर्स्थापना हुने गर्दछ। यो अस्पतालका प्रमुख [[डा अशोक कुमार बास्कोटा]] हुनुहुन्छ। साथै, यो अस्पताल काठमाडौं विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।
 
==हेर्नुहोस्==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/39952" बाट अनुप्रेषित