"अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र''' नेपालको बनेपा स्थित एउटा विशिष्टिकृत अस्पताल हो। यो अस्पतालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अपाङ्ग बालबालिकाको उपचार तथा पुनर्स्थापना हुने गर्दछ। यो अस्पतालका प्रमुख [[डा अशोक कुमार बास्कोटा]] हुनुहुन्छ। साथै, यो अस्पताल काठमाडौं विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।
बनेपा बजार बाट दक्षीणपट्टी डाँडामाथी बनाइएको वाल अपाङग अस्पताल प्रकृतीक रूपले पनी अत्यान्त मामोहक ठाँउमा रहेको छ ।
 
==हेर्नुहोस्==
*[[अर्थोपेडिक्स]]
 
[[category:नेपाल]]
[[category: नेपालका अस्पतालहरू]]
[[category:प्रमुख अस्पताल]]
[[Category: बनेपा,धुलीखेलका अस्पतालहरू]]