"अग्न्याशय" का संशोधनहरू बिचको अन्तर

सा प्यान्क्रिया लाई अग्न्याशयमा सारियो
पङ्क्ति २२:
 
'''प्यान्क्रियाज''' [[भर्टेब्रा]] प्राणीहरुमा पाइने एउटा अंग हो। यो अंग पाचन र इन्डोक्राइन प्रणालीको एउटा प्रमुख ग्रंथि हो। इन्डोक्राइन प्रणाली अन्तर्गत यो ग्रन्थिले इन्सुलिन, ग्लुकागोन, सोमाटोस्टाटिन हर्मोन बनाउँछ भने एक्जोक्राइन ग्रन्थिको रुपमा यसले प्यान्क्रियाटिक झोलहरु निकाल्दछ जसमा पाचन प्रणालीको इन्जाइमहरु हुन्छन्। यी इन्जाइमहरुले [[काइम]]मा भएको कार्बोहाइड्रेट, प्रोटिन र बोसोलाई अझ पचाउन मद्दत गर्दछ।
 
==हिस्टोलोजी==
प्यान्क्रियाजलाई [[माइक्रोस्कोप]]मुनि स्टेन राखेर हेर्दा स्टेन भएका खण्डमा दुई भिन्न प्रकारका [[प्यारेन्काइमा]] तन्तुहरु देखा पर्दछन्। <ref>{{BUHistology|10404loa}}</ref> यी मध्ये फिक्का रंग लिने कोषका झुप्पालाई [[आइलेट्स् अफ ल्याङ्गरह्यान्स]] भनिन्छ। यो भागले प्यान्क्रियाजको इन्डोक्राइन काम अर्थात [[हर्मोन]] उत्पादन गर्ने गर्दछ। स्टेनमा गाढा देखिने भाग [[एसिनस]] हो जुन प्यान्क्रियाजको एक्जोक्राइन भाग हो। यी एसिनसहरु एक अर्कासँग [[एक्जोक्राइन डक्ट]]को सहायताले जोडिएका हुन्छन्। यी कोषहरुले पाचन प्रणालीका [[पाचक इन्जाइम]]हरु बनाउँदछन् र आन्द्रामा एउटा डक्टको प्रणालीद्वारा यी इन्जाइम खन्याउंछन्।
 
{| class="wikitable"
| '''संरचना''' || '''रुप''' || '''कार्य'''
|-
| [[आइलेट्स् अफ ल्याङ्गरह्यान्स]] || फिका स्टेन, ठुला, भूगोलाकारका झुप्पाहरु || [[हर्मोन]] उत्पादन र सेक्रिसन ([[इन्डोक्राइन प्यान्क्रियाज]])
|-
| [[एक्जोक्राइन प्यान्क्रियाज|प्यान्क्रियाटिक एसिनी]] || गाढा स्टेन, साना, बेरी जस्तो झुप्पा || [[पाचन इन्जाइम]] निर्माण र सेक्रिसन ([[एक्जोक्राइन प्यान्क्रियाज]])
|}
 
 
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/अग्न्याशय" बाट अनुप्रेषित