"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
== नेवार नाच ==
Newar dance is very beautiful dance.mostly newar are lies in the middle side of Nepal.spesially kathmandu.in newer society there are many kind of dance.lakhe dance is very intersting dance
 
== नेपालभाषा ==
[[नेपाल भाषा|नेपालभाषा]] नेवारहरूको मातृभाषा हो। नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो। नेपालभाषालाई हाल आएर नेवारहरूले '''नेवा: भाय्'' भन्छन् भने नेपालीमा नेवारी भन्ने गरिन्छ। यस भाषामा शब्दका भण्डार छन्। क देखि ज्ञ सम्म क का कि की ‍‍‍,,, एक एक अक्षर समेतको अर्थ रहेका छन्। त्यस्तै १ देखि ९ सम्म र १०, २०, ३०, ४०, ५० आदि भन्न आए पछि सबै भन्न सक्नेछ। नेपाली भाषामा जस्तो अमिल्दो छैन। अङ्ग्रेजीमा समेत ११ देखि १९ सम्म मिल्दैन। तर नेपालभाषामा मिल्ने भएकोले अझ बैज्ञानिक देखिन्छ। जस्तो १(छि), २नसि, ३स्व, ४पि, ५न्या, ६खु, ७न्हस, ८च्या, ९गु, १०झि(सान्ह), ११झिछ(सान्हछि), १२झिनि, १३झिस्व, १४झिप्य, २०नी, २१नीछि, ३०स्वी, ३१स्वीछि, आदी। अनि साइज अनुसारको गणना गर्ने गरिन्छ। गोलो आकारको गणना गर्दा ग जोडेर छग, निग, स्वग,आदी। लाम्चो आकारकोमा पु जोडेर छपु, निपु, आदी। यसको धेरै शब्दहरू जापानीज र चिनिया भाषासँग मिल्दो जुल्दो छन्।
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित