"अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा
 
 
नेपाल पर्वतारोहण संघको स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय स्थापना गर्ने लक्ष्य ३१ वर्षको अन्तराल पछि बल्ल पूरा भएको छ । विश्वका पर्वतीय जनजीवनको सामाजिक, साास्कृतिकसास्कृतिक, धार्मिक एवं आर्थिक कृयाकलाप झल्काउने प्रदर्शनयोग्यप्रदर्शन योग्य सामग्रीहरुको संकलन, विश्वका पर्वत श्रृाखलाकोश्रृखलाको उत्पत्ति, भौगर्भिक महत्व, त्यहाात्यहा पाइने वन्यजन्तु, वनस्पति एवं खनिज पदार्थहरुको प्रदर्शनी, जानकारीमूलक सामग्रीहरुको अभिलेख, विश्वका पर्वत श्रृाखलाहरुमाश्रृखलाहरुमा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षहरुको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक विविध सामग्रीहरुको अभिलेख भण्डारण गर्दै जानेहुादाजाने हुदा तत् तत् विषयका अध्येता, अन्वेषकहरुको लागि एउटै छानामुनिछाना मुनि एकै थलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोकेाथलोकको रुपमा विकसित गर्ने बृहत लक्ष्य यस संग्रहालयले लिएको छ ।
 
पर्यटन सम्पदाको रुपमा विकसित यो संग्रहालयलाई पोखरामा स्थापित गरिनाले काठमाडौंमा केन्द्रीत रहेको पर्यटकहरुलाई विकेन्द्रीत गर्न सकिने र क्षेत्रीय पर्यटन विकासको अवधारणालाई समेत मध्यनजर गरेर स्थानीय विकासमा संघको सहभागिता रहने विश्वासले श्री ५ को सरकारबाट रु. १० लाख अनुदान सहयोग र बााकीबाँकी संघको आप\mनैआफ्नै श्रोतबाट जम्मा रु. १२,११,८०५।- मा मिति २०४२।४।२७ गते पोखरामा १०० रोपनी जग्गा खरीद ।
 
सन् १९९५ को UAAA एशियाली पर्वतारोहण संघको काठमाडौंमा सम्पन्न साधारण सभाबाट पारित काठमाडौं अपीलमा UAAA ले आप\mनैआफ्नै परियोजनाको रुपमा स्वीकार गरेपछि संघको Dream Project ले मिति २०५२ मंसीर १५ (1st Dec. 1995) मा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री चक्रप्रसाद बाास्तोलाबाटबास्तोलाबाट विधिवत शिलान्यास कार्य सम्पन्न भएपछि यसले आफ्नो आकार प्राप्त गर्न थाल्यो । यस संग्रहालयको हालै २०६० माघ २२ गते -(५ फेबु्रअरी सन् २००४) मा सम्माननीय प्रधानमन्त्री श्री सूर्यबहादुर थापाज्यूबाट समुद्घाटन गरिएको थियो ।
 
संग्रहालयलाई आर्थिक सहयोग
 
हालसम्म संग्रहालयलाई प्राप्त आर्थिक सहयोग यस प्रकार छन् :-
 
संस्थागत सहयोग
श्री ५ को सरकारबाट प्राप्त सहयोग रकम २३,००,०००।-
नेपाल पर्वतारोहण संघबाट लगानी भईसकेको र
हुादैहुदै गरेका कार्य प्रगति, अनुमानित समारोह खर्च ७,९६,०३,९२९।४७
.......................
कूल खर्च रु.१०,००,००,०००।- ............
 
माथि उल्लेखित चन्दा सहायता बाहेक JICA नेपालबाट दुई वर्षको लागि वरिष्ठ स्वयासेवककोस्वय सेवकको प्राविधिक सेवा,JICA बाटै श्रव्यदृश्य उपकरणहरु, Computer, भिडियो क्यामेरा आदि प्राप्त भएका छन् ।
 
त्यसै गरी तातेयामा फाउण्डेशनबाट टेलिभिजन, , VCR सहयोग स्वरुप प्राप्त भएको छ ।
 
संघले अन्तर्राष्ट्रिय जगतमा आफ्नो परियोजना राख्ने मात्र नभई संघकै आन्तरिक स्रोत परिचालनलाई पनि मध्यनजर गरेर थोरै पूाजीमापूजीमा भएपनि संग्रहालयको शुरुवात गर्ने दृढता पूर्व अध्यक्ष स्व. दावा नर्बु शेर्पाज्यूबाटशेर्पा ज्यूबाट भएकोले नै आजको यो स्थितिमा संग्रहालय आइपुगेकोमा हामी गौरवान्वित छौं । तसर्थ उहााकोउहाको साहस एवं दृढताप्रति संघ सदा नतमस्तक रहनेछ । हुन त संघको एक्लो प्रयासलाई साथ दिन श्री ५ को सरकार लगायत जापानका विभिन्न अल्पाइन क्लबहरुको समूह SANPAKU का साथीहरुले प्रत्यक्षरुपमा अर्थ संकलन गर्न सघाउ पुर्याएको छ । एशियाली मुलुकका धेरै जसो अल्पाइन क्लबहरुले यस शुभ-कार्यलाई अगाडि बढाउन आ-आफ्नो तर्फबाट यथाशक्य सहयोग गरेका छन् ।
 
खासगरी जापान पहिलो समूहमा पर्दछ । यसका साथै चीन, कोरिया, भारतबाट प्रत्यक्ष सहयोग प्राप्त भइसकेको छ भने अष्ट्रिया, इटाली, जर्मनी, बेलायत, स्लोभेनिया आदि विभिन्न राष्ट्रहरुबाट पनि सहयोग प्राप्त हुने सिलसिला जारी रहेको छ ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/39878" बाट अनुप्रेषित