दर्ता नभएका प्रयोगकर्ता
नेपाल राष्ट्रिय पुस्तकालय (सम्पादन गर्नुहोस्)
०९:४३, २७ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन
, १४ वर्ष अघिकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतवेला [[
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
|