"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
 
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३3२०१३ साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतीखेरत्यतवेला सिंहदरवारमा[[सिंहदरवार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठुलो बनाईएको थियो ।
 
वि.सं. २०१७ सालमा यसलाई सिंहदरबारबाट[[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पल्टपटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
 
==बाहिरी लिंकहरू==