"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
पङ्क्ति ३:
[[Image:Nepali Topi.JPG|thumb|350px|ढाका टोपी लगाएको नेपाली बालक]]
 
'''ढाका टोपी''' [[ढाकाको कपडा]]बाट बनेको पुरूषहरूले लगाउने पहिरन [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल]]को पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी [[नेपालको राष्ट्रिय पोशाक]] पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गछॅन । प्राय [[दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिनन्छ ।ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ।[[पाल्पा]]ली ढाकाटोपीलाइ [[देश]]कै उत्कृष्ट ढाकाटोपी मािनन्छ ।
 
 
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित