"मास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
१. "कालो" अथवा "ठुलो" यो [[बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।
 
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ। रासायनिक विश्लेषणहरू बाट मासमा स्टार्च ५६ प्रतिशत, अल्बुमिनाएड्स २३ प्रतिशत, [[तेल]] सवा दुई प्रतिशत र फास्फोरस ऐसिड सहित क्षार साढी चार प्रतिशत पाइएको छ।
 
मासको गुण चिसो हुन्छ, अतः यसको सेवन गर्दा शुद्ध [[घिउ]]मा हींगको झानन लगाएर खानु उचित हुन्छ। मासमा पनि कार्बोहाइड्रेट, विटामिन्स, केल्शियम र प्रोटीन पर्याप्त मात्रामा पाइन्छ। बवासीर, गठिया, दम एवं लकवाको रोगिहरूले यसको सेवन कम गर्नु पर्छ।
 
== प्रकार ==
{{Commonscat|Vigna mungo}}
मास बजारमा तीन प्रकारले प्रयोगमा आउछ।
* गेडा
* दाल
* धोएको
[[चित्र:white lentil.jpg|right|thumb|195px|मासको दाल धोएको]]
 
== संदर्भ ==
* {{cite book | author=H.K. Bakhru | title=Foods that Heal. The Natural Way to Good Health| publisher=Orient Paperbacks | year=1997| isbn=81-222-0033-8}}
{{दाल}}
== बाहिरिय लिंक ==
* [http://www.gene.affrc.go.jp/htbin/plant/image/get_logo_e?plno=54261009 Vigna mungo (L.) Hepper]
 
{{Commonscat|Vigna mungo}}
[[श्रेणी:दाल]]
[[श्रेणी:दलहन]]
"https://ne.wikipedia.org/wiki/मास" बाट अनुप्रेषित