"मास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|}}
'''मास''' एक दलहन बाली हो । यसलाईमासलाई [[संस्कृत]]मा '"माष'" याअथवा '"बलाढ्य';", बंगालीमा "माष" वा "कलाई;", [[गुजराती]]मा अड़द;"अडद", [[मराठी]]मा उड़ीद;"उडीद", [[पंजाबी]]मा "माँह", [[अंग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा "विगना मुंगों;मुंगो", [[जर्मन]]मा "उर्डबोहने;", [[फ्रेंच]]मा "हरीकोट उर्ड;", [[पोलिश]]मा "फासोला मुंगों;मुंगो", [[पुर्तगाली]]मा "फेजों-द-इण्डिया;", [[हिन्दी]]मा "उडद;" र [[लैटिन]]मा 'फ़ेसिओलस"फेसिओलस रेडिएटस'," भन्दछन्।
 
यसको द्विदलद्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।
 
१. "कालो" अथवा "ठुलो" यो [[बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।
 
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक;, वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ।
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/397722" बाट अनुप्रेषित