ऐतिहासिक तरिकामा हिन्दु नारीको[[नारी]]को भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा [[मध्य वर्ग]]मा नारीको[[नारी]]को भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो आइमाइहरू पैसा कमाउन जाँदैनथे । गरीब नारीमा, खासगरि [[मेहनती वर्ग]]मा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत आइमाइहरू लाई दिइने वाला काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।