"खरबुजा" का संशोधनहरू बिचको अन्तर

Photograph Added
खरबुजा का फाईदा हरु को बारेमा लेखेको छु।
चिनो: मोबाइल सम्पादन
पङ्क्ति १६:
|}}
[[File:Watermelon Juice.jpg|thumb|Watermelon Juice]]
 
'''खरबुजा''' ''कुकर्बिटासिया'' वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो ।
'''खरबुजा''' ''कुकर्बिटासिया'' वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ ।
 
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/खरबुजा" बाट अनुप्रेषित