"एप्पल (कम्पनी)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १३:
}}
| location_city = [[एप्पल क्याम्पस]], १ [[इन्फिनाइट लुप (सडक)|इन्फिनाइट लुप]], [[क्युपर्चिनो,क्यालिफोर्निया|क्युपर्चिनो]],क्यालिफोर्निया
| location_country = [[संयुक्त राज्य अमेरिका|अमेरिका]]
| locations = ४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३)
| area_served = बिश्वब्यापी
पङ्क्ति ६७:
[[एप्पल कम्पनी]]को स्थापना १ अप्रील [[१९७६]] मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नाम बाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक [[स्टिभ जब्स]]ले ग्राहक तथा विश्वमाझ [[आइफोन]] प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।
 
मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् [[सन २०१२|२०१२ ]] मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
 
 
"https://ne.wikipedia.org/wiki/एप्पल_(कम्पनी)" बाट अनुप्रेषित