"एड्स" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|AIDS}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Hiv budding.jpg|right|thumb| सेल देखि बाहिर जाँदै गरेको एच आइ पनि भाइरस]]
'''एड्स''' Acquired immune deficiency syndrome अथवा acquired immunodeficiency syndrome (AIDS) एउटा यस्तो लक्षण हो, जुन एउटा विषाणु (Virus) जस्लाई [[एचआइभी|एच आइ भी]] भन्छनले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन सकर्मित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो रोगको सक्रमणमा पर्ने गर्दछन। तर यो रोग का भाइरसहरू सकर्मित ब्यक्ति बाट सकर्मणविहीण मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , रयालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, सक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte cellमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य सेलहरूमा पनि प्रवेश गरि यसले शिररको रोगसँग लडने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस भनिन्छ।
 
* ''अक्वायर्ड'' (Acquired) भनेको एउटा यस्तो व्यक्ति जुन अर्कै एउटा बिमार भयेको ब्यक्ति सँग बिमारी प्राप्त गर्छ।
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित