"आइतवार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Sunday}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''आइतवार''' अथवा '''आदित्यवार''' अथवा '''रविवार''' अथवा '''भानुवार''' [[शनिवार]] र [[सोमवार]]को बिचको दिन हो। [[ज्योतिष शास्त्र]] अनुसार यसलाई [[सूर्य]]को नामले नामाकरण गरिएको हो। [[विक्रम संवत|बिक्रम संबत]] पात्रो अनुसार यो दिन हाप्ताको पहिलो दिन हो। क्रिश्चियन पात्रो अनुसार पनि आइतबारलाई हप्ताको पहिलो दिन माने पनि [[युरोप]]मा २०औं शताब्दीको मध्य देखि यसलाई हप्ताको सातौं दिन मान्न थालिएको छ।
 
[[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन्। इसाईहरू आइतवारलाई [[पवित्र दिवस]] मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र [[गिर्जाघर|चर्च]] जाने गर्दछन्।
 
{{हप्ताका दिनहरू}}
"https://ne.wikipedia.org/wiki/आइतवार" बाट अनुप्रेषित