"गुलमोहर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Delonix regia}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[चित्र:Flamboyant BW 2.jpg|thumb]]
'''गुलमोहर''' एउटा [[वृक्ष]]को नाम हो जसमा रातो रंगका फूलहरू फूल्छन।। यसको जन्मभूमि [[मेडागास्कर]]लाई मानिन्छ। भनिन्छ कि 16औं शताब्दीमा [[पोर्चुगल|पोर्चुगलीहरू]]ले मेडागास्करमा यसलाई देखेको थिए। 18औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखि दियो। पछि यो सेंट किटीस र नेवीसको राष्ट्रिय फूलको रूपमा पनि स्वीकृत गरियो। यसलाई रोयल पोइंशियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ। फ्रांसीसीहरूले संभवत: गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिये, उनीहरूको भाषामा यसलाई '''स्वर्गको फूल''' भन्छन। साच्चीनै गुलमोहर 'स्वर्गको फूल' हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गणनु मुश्किल हुन्छ। यो [[नेपाल]]को तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ।
 
कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ। वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन। १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रंगका मात्र छन्।
{{Commonscat|Delonix regia}}
 
"https://ne.wikipedia.org/wiki/गुलमोहर" बाट अनुप्रेषित