"साईकल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 118 interwiki links, now provided by Wikidata on d:q11442 (translate me)
सा रोबोट: थप्दै {{Commonscat|Bicycles}}
पङ्क्ति ३:
[[चित्र:Marin bike.jpg|200px|thumb|साईकल]]
'''साईकल''' ([[:en:Bicycle|English:Bicycle]]) मानव शक्तिद्वारा संचालित हुने यस [[यातायात]]को साधनलाई खुट्टाले पाउदानी घुमाएर चलाइन्छ । यसका दुईटा चक्काहरू हुन्छन। चक्का र पाउदानी विचको [[यान्त्रिक शक्ति]]लाई प्रसार गर्न जंजिर हुने गर्दछ ।यसको [[हेन्डल]]लाई मोडेर चाहिएको दिशामा लैजान सकिन्छ। साईकलको अविष्कार 19औं शताब्दिमा युरोपमा भएको हो।साइकलमा यात्रा गर्ने या साइलक सम्वन्धी ज्यान भएका व्यक्तिलाई साइक्लिस्ट भनिन्छ ।यस यन्त्रलाई हालसम्म विश्वको धेरै भूभागमा मूख्य यातायातको साधनको रूपमा प्रयोग गरिदै आइएको छ ।यसलाई [[व्यायम]],[[मनोरञ्जन]],[[फौजी]] या [[प्रहरी]], [[हुलाकी]]को लागि पनि प्रयोग गरिन्छ ।
 
{{Stub}}
{{Commonscat|Bicycles}}
 
[[श्रेणी:यातायातको साधन]]
 
 
{{Stub}}
"https://ne.wikipedia.org/wiki/साईकल" बाट अनुप्रेषित