"अनलाइन पत्रकारिता" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''अनलाइन पत्रकारीता'''
पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रु...

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अनलाइन पत्रकारीता'''

पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई[[टेलिभिजन]]लाई चुनौति दिन सक्षम भइसकेको छ । विस्तारै परम्परागत मिडियाहरु अहिले पुर्ण रुपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमैनेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ ।

सन् १९६९ मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्प्युटरको नेटवर्क अर्पानेट ९ब्च्एब्ल्भ्त्० बाट प्रयोगात्मक रुपमा सूचनाहरु आदान–प्रदान गर्न शुरु गरेका थिए । सन १९७० मा यसले टेलिटेक्स र भिडियो टेक्सको रुपमा विकास भयो । १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरु बनाउनको लािगलागी अत्यावश्यक एचटीएमएल कोडहरुको विकास गरे । जसवाट वेबपेजको निर्माण सम्भव भयो ।

तर, पहिलो अनलाइन पत्रिकाको प्रारम्भ भने सन १९९० मा प्रवेश पायो लबमय।लभत को रुपमा । १९९२ मा अमेरिकाको शिकागो ट्रिव्यन अनलाइनको रुपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तवमा अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ ।

पङ्क्ति ७:
प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्टि संचारमाध्यममहरु धेरै अगाडि नै अनलाइन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन । १९९३ वाट अनलाइन पत्रकारीताको विकासले तिव्रता पाएको थियो । नेपालमा पनि सन १९९५ मै अनलाइन पत्रकारीताको प्रारम्भ भइसकेको थियो ।

नेपालमा अनलाइन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रुपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ । उसले सन् १९९५ मा साउथ–एशिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाइ आफ्नो साइटमा राखेर अनलाइन पत्रकारीताको प्रारम्भ गरेको थियो । सम्भवत यो एसियाकै पहिलो ई–पत्रिका हुनसक्छ । मर्कन्टाइलले नै सन १९९८ मा नेपाल न्यूज डटकमको रुपमा आफ्नै अनलाइन पत्रिकाको शुरुवात ग¥र्योगर्‍यो ।

प्रारम्भमा नेपालन्यूजले आफैं समाचार राख्नेदेखी लिएर अन्य पत्रिकाहरुलाइपत्रिकाहरुलाई समेत आफ्नो साइटमा हालिदिने अन्य पत्रिकाहरुलाई समेत अनलाइको संसारमा प्रवेश गरायो । उसले प्रारम्भमा कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशन लगायत अन्य कतिपय साप्ताहिक र मासिक प्रकाशनहरु नेपालन्युजमा राख्ने महत्वपुर्ण काम ग¥योगर्‍यो ।

नेपालन्युजपछिको नेपाली ई–पत्रिकाको रुपमा नेपालीपोष्ट डटकमलाइ लिइन्छ । अमेरिका पुगेका पत्रकार गिरिश पोखरेलले यसको प्रारम्भ गरेका थिए र अहिलेसम्म पनि सञ्चालीत छ । यो नेपाली भाषाको पहिलो अनलाइन पत्रिकाको रुपमा लिइन्छ ।

नेपालन्युज मार्फत अनलाइनको दुनियामा छिरेको कान्तिपुर पश्लिकेशनले सन द्दण्ण्ण् मा कान्तिपुरअनलाइन डटकमको नाममा ई–पत्रिकाको प्रकाशन प्रारम्भ ग¥योगर्‍यो । यसले आफ्नो मुल नाम (डोमेन) ईकान्तिपुर डटकम राखेको छ । यो अंग्रेजी र नेपाली दुबै भाषामा छ ।

अनलाइन पत्रकारीताको विकास बढ्दै गएपछि कुनै प्रकाशन गृह विनानैविना नै स्वतन्त्र रुपमा समेत समाचार पोर्टलहरुको प्रारम्भ हुनथाल्यो । विस्तारै यसमा नेपाल बाहिर रहेका नेपालीहरुको सक्रियता बढ्न थाल्यो भने नेपाल भित्र पनि ई–पत्रिकाको संख्या बढ्दै गए ।

अनलाइन पत्रिकाको माग बढ्दै गएपछि छापा, ध्वनी र दृष्यमा आधारित सञ्चार माध्यमहरु पनि अनलाइनमा छिरेका छन । अहिले छापाका गोरखापत्र, कान्तिपुर, अन्नपुर्णपोष्ट, दि हिमालयनटाइम्सहिमालयन टाइम्स,नेपालसमाचार नेपाल समाचार पत्र, नयां पत्रिकाापत्रिका, जनदिशा, राजधानी सबै इन्टरनेट संस्करणमा छन । साप्ताहिकमा पनि धेरै जसो इन्टरनेटमा छिरिसकेका छन । विक्लीनेपाल डटकममा देशान्तर, दृस्टि, जनआस्था, बिमर्श, लगायतका साप्ताहिक पत्रिकाहरु पढ्न पाइन्छ ।

'''अनलाइन पत्रकारका सिप'''

अनलाइन पत्रकारीताका लागि परम्परागत संचारमाध्यमका लागि आवश्यक पर्ने सिपका साथ थप केही विशिष्ट सिप आवश्यक देखिन्छ ।
'''कम्प्युटरको ज्ञान :''' अनलाइन पत्रकारीताका कम्प्युटरविना सम्भव छैन । त्यसैले तपाई अनलाइन पत्रकारका लागि पहिलो सर्तशर्त भनेको कम्प्युटर सम्बन्धी ज्ञान हो । यसमा वेभ डिजाइनिङ्ग सम्बन्धी सामान्य ज्ञान, फोटोसपको ज्ञान थप भए उत्तम हुन्छ ।

'''सूचना प्रविधिको जानकार :''' अनलाइन पत्रकारको काम नै सूचना प्रविधिसंग खेल्ने भएकाले उसमा सूचना प्रविधिको सामान्य ज्ञान हुनु जरुरी छ ।

'''डिजिटल प्रविधिको जानकार :''' अनलाइन पत्रकारीतामा उपयोग गरिने सामाग्रि प्राय डिजिटल हुन्छन । त्यसैले अनलाइन पत्रकारले रेकर्डर तथा क्यामरा उपयोग गर्दा डिजिटल सामाग्रिको प्रयोग गर्नुपर्छ ।

'''भाषामा अब्बल :''' अनलाइन पत्रकारीता सबैभन्दा छिटो भन्ने मुलमन्त्रकामुल मन्त्रका साथ अगाडि बढिरहेकाले अन्य विधामा भन्दा अनलाइनमा भाषाको समेत राम्रो दखल भए उत्तम हुन्छ । समाचारदाताले लेख्ने, डेक्स सम्पादकले सम्पादन गरी पुन भाषा सम्पाकले भाषा हेरी प्रकाशित गर्न सम्भव छैन ।

'''चुनौति'''

'''सिमित अवसर :''' विकसित राष्ट्रहरुमा परम्परागत मिडियालाइ विस्थापित गराउने हदसम्मको पहूचमा अनलाइन पत्रकारीताको विस्तार भएपनि नेपालमा आशा अनुरुपको विकास हुन सकेको छैन । फाट्टफुट्ट रुपमा केही ठुला मिडिया हाउसहरु अनलाइन पत्रकारीतामा आएपनिआए पनि उनीहरुको प्राथमिकता परम्परागत मिडियामैमिडिया मै बढि छ । जसका कारण सोचे अनुरुप नेपालमा अनलाइन पत्रकारीताको विकास हुन नसक्दा अवसर केही सिमित छन ।

'''इन्टरनेट प्रयोगकर्ताको अभाव :''' नेपालको कुल १५ प्रतिशत नागरिकको इन्टरनेटमा पहुंच रहेको छ । यसका प्रयोगकर्ताको संख्या सन २००७ को अन्त्यसम्ममा २ लाख ५० हजार पुगेको अनुमान छ । त्यसमा पनि अनलाइनको पाठक सिमित छन । इन्टरनेटमा सहज पहुँचको अभावमा नेपालमा सोचे अनुरुप अनलाइन पत्रकारीता जम्न सकेको छैन ।

'''अस्पष्ट सरकार :''' अनलाइन पत्रकारहरुको लामो संघर्षपनि सरकारले परम्परागत सञ्चारमाध्यमलाइ झै अनलाइन पत्रकारीतालाइ समेत राज्यस्तरवाट मान्यता दिएपनि सरकार अझै अन्यौलमा देखिन्छ । अनलाइन पत्रकारीतालाइ परिभाषित गरी बर्गिकरण गर्ने विषयमा सरकार उदासिन छ । जसका कारण अनलाइन पत्रकारीताको विकासमा बाधा पुगिरहेको छ ।

पङ्क्ति २९:
'''उज्यालापक्षहरु'''

'''बढ्दो सहभागिता :''' संस्थागत र ब्यक्तिगत दुबै रुपमा अनलाइन पत्रकारहरुको संख्या बढ्दै गएको छ । परम्प्रागतपरम्परागत सञ्चारगृहरुलेसंञ्चार गृहरुले समेत संस्थागत रुपमा अनलाइन पत्रिकाका लागि छुट्टै समुह राखेर आर्कषक पारिश्रमिकको व्यवस्था गर्न थालेका छन ।

'''प्रभावकारी :''' परम्परागत अन्य सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारीता सस्तो र प्रभावकारी छ । विश्वमा छरिएर रहेका कुनैपनि ब्यक्ति अनलाइन पत्रीकाको पाठक हुनसक्छन । जो अन्य परम्परागत मिडियामा सम्भव छैन । सूचना सञ्जालमा छिरेर छोटो समयमै पाठकहरु खेज्न सकिन्छ ।

केही ई–पत्रिका

www.nepalnews.com
www.kantipuronline.com
www.newsofnepal.com

www.himalkhabar.com
www.onlinekhabar.com
www.freenepal.com

www.nepalsamachar.com
www.nepaljapan.com
www.nayapatrika.com