"राजा ज्ञानेन्द्र शाह" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन । राजा महेन्द्र शाहका ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''ज्ञानेन्द्र शाह''' नेपालका अन्तिम राजा हुन । [[राजा महेन्द्र शाहका]]का छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन । २०५९ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा विरेन्द्र[[राजा शाहबीरेन्द्र]] लगायत शाहततकालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि विरेन्द्रका[[राजा बीरेन्द्र]]का भाई ज्ञानेन्द्र राजा भएका थिए । उनीउनीले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै प्रजातान्त्रीक२०६१ शासनव्यवस्थामाथिमाघ हमला१७ बोल्दैगते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले । तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न २०६१प्रजातान्त्रीक माघशासनव्यवस्था १७माथि गतेहमला राजनीतिकबोलेको कुआरोप गरेपछिलगाउदै छिमेकी देश [[भारत]]को निर्देशनमा एकत्रित हुन थाले । प्रजातान्त्रीक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२÷०६३२०६२/०६३ मा लोकतान्त्रीक आन्दोलन मार्फत प्रजातान्त्रीक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अनत्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन ।
गणतन्त्र घोषणापछि उनी बालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रुपमा प्रयोग गरेको नारायणहिटीलाइनारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ ।