"नरेन्द्र मोदी" का संशोधनहरू बिचको अन्तर

correcting tone .. no need to use higher respect in a biography
सा सन्दर्भ सामग्री थपियो
पङ्क्ति १:
{{Orphan|date=मे २०१४}}
 
{{Infobox officeholder
|name = नरेन्द्र मोदी
Line १५ ⟶ १३:
|office = [[गुजरातको मुख्यमन्त्री]]
|governor = डा. [[कमला बनिवाल]]
|office = गुजरात के मुख्यमन्त्री
|term_start = ७ अक्टोबर २००१
|term = तेश्रो पटक
Line ३६ ⟶ ३४:
}}
 
'''नरेन्द्र दामोदरदास मोदी'''को जन्म १७ सेप्टेम्बर १९५० मा भएको हो । उहाँ [[भारतीय राजनीती]]माराजनीतिज्ञ संलग्नतथा एउटा राजनेता हुन र उनी २००१ देखि [[गुजरात]]को [[मुख्यमंत्री|मुख्यमन्त्री]] रहेका थिए । उनी [[भारतीय जनता पार्टी]]का सदस्य हुनपार्टीका नेता हुन्।
 
उनी २००१ देखि २०१४ सम्म [[गुजरात]]को [[मुख्यमंत्री|मुख्यमन्त्री]] रहे । सन् २०१४ को लोकसभा चुनावमा [[भारतीय जनता पार्टी]]ले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बन्ने निश्चित प्राय भएको छ। <ref name=bbc1> [http://www.bbc.co.uk/nepali/news/2014/05/140517_india_polls.shtml मोदी विजय जुलुसको तयारीमा] बी बी सी नेपाली सेवा</ref> ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८३ मतका साथ स्पष्ट बहुमत ल्याएको छ।<ref> [http://www.onlinekhabar.com/2014/05/199955/ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित] अनलाइन खबर </ref>
 
नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो।
==सन्दर्भ सामग्री==
{{reflist}}