"अनलाइन पत्रिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रुपमा अनलाइन पत्रकारिता स्थापित भएको छ । अनलाइन पत्रकारिता कम्प्युटर आधारित सञ्चार computer mediated communication) सिद्धान्तमा आधारित हुन्छ । विश्वमा इन्टरनेट विकास सन् ७० को दशकको आरम्भतिर भए पनि त्यसले सन् ९० पछि मात्रै व्यापकता पाउन थालेको हो भने नेपालमा कम्प्युटर सन् १९७० को दशकमा भित्रिए पनि सन् ९० दशकदेखि मात्रै व्यापकता पाउन थालेको हो । इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आए । यही अवधारणा अनुसार सन् १९९२ मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ पहिलो पटक अनलाइन पत्रकारितामा प्रवेश ग¥यो । यसले सुरुका अवस्थामा समाचारपत्रमै छापिएका सामग्रीहरुको डिजिटल स्वरुप अमेरिका अनलाइनको होमपेजमार्फत् अनलाइनमा राख्ने गथ्र्यो । नेपालमा सन् १९९४ मा इन्टरनेट भित्रियो । सन् १९९५ मा मर्कन्टायलको व्यापारिक वेबसाइट धधध।कयगतज(बकष्ब।अयm मा दक्षिण एशियामै पहिलो पटक अंग्रेजी दैनिक ‘दि काठमाडौं पोष्ट’ अनलाइनमा गयो । सिकागो ट्रिब्युनले जस्तै यसले पनि पत्रिकामा प्रकाशित सामग्रीहरुलाई नै अनलाइनमा राखेको थियो ।

परिचय

समाचार सामाग्री उत्पादन गरी इन्टरनेटमार्फत् वितरण गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ । यसभित्र पत्रिकाको जस्तो शब्द—चित्र सामग्री, रेडियोको जस्तो श्रव्य सामाग्री र टेलिभिजनको जस्तो श्रव्य—दृश्य सहितको सामाग्री समेत पर्दछन् । सुरुमा अनलाइन पत्रकारिता समाचारपत्रकै अनलाइन संस्करण जस्तो गरी मात्र आएका थिए । तर, यसको विकासक्रमसँगै पत्रकारिताको एक अलग्गै विधाका रुपमा यसकै लागि भनी समाचार सामाग्री उत्पादन गरी इन्टरनेटमार्फत् सम्प्रेषण गर्न थालियो । अनलाइन पत्रकारिताका अडियन्सले सामान्यतया निःशुल्क वल्र्ड वाइड वेबमार्फत् इन्टरनेटमा रहेको समाचार सामाग्री हेर्ने, पढ्ने वा सुन्ने गर्छ ।

'''नयाँ मिडियाको रुपमा अनलाइन पत्रकारिता'''

सञ्चार वातावरण परिवर्तनशील छ । त्यसैले अहिलेका ‘पुराना’ मानिएका मिडिया सुरुमा नयाँ नै थिए । विद्यमान सञ्चार प्रविधिका विविधता विस्तार भएर नै नयाँ मिडियाको रुप धारण गरेको हो । अहिलेको २१ औँ शताब्दीमा डिजिटल कन्भरजेन्स , व्यक्तिगत प्रयोजनका लागि कम्प्युटरको बढ्दो प्रयोग र विश्वव्यापी नेटवर्किङका कारण सञ्चार वातावरणमा क्रान्तिकारी परिवर्तन भएको छ । गैर नाफामुखी अन्तरसञ्चारको रुपमा र व्यावसायिकहरुबीच तथ्यांक आदानप्रदानका लागि सुरुवात भएको इन्टरनेटको प्रयोग सँधै आमसञ्चार हुँदैन । तर अनलाइनमार्फत् वितरण हुने समाचारलाई अखबारी पत्रकारिता कै विस्तारित रुप हो भनी स्वीकारिएको छ । नयाँ ढाँचाको सामाग्री र नयाँ क्षमताका साथ अघि बढेको हुनाले अनलाइन पत्रकारिता अखबार, रेडियो र टेलिभिजनभन्दा नयाँ मिडियाका रुपमा अघि बढेको छ ।

नयाँ मिडिया नयाँ भएको कारणले यसको ग्रहण तथा प्रभावबारे विस्तृत अध्ययन भइसकेका छैनन् । तर २१ औँ शताब्दीको सुरुवाती वर्षहरुमा भएका अभ्यासहरुलाई नियाल्दा नयाँ मिडियाको अंगका रुपमा अनलाइन पत्रकारिताका निम्नलिखित विशेषताहरु निक्र्यौल गर्न सकिन्छ :

– क्लिक प्रविधिबाट वितरण

– छापा र प्रसारण मोडलका माध्यमहरुको सीमितता चिर्छ

– तत्काल विश्वव्यापी पहुँच

– अन्तक्र्रियाको संभावना

– विस्थानीयकरण

– नियमनको डिग्री न्यून

अनलाइन पत्रकारिताको अभ्यास

इन्टरनेटले सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषणको एउटा नयाँ बाटो पहिल्याइदिएको छ । हाल विश्वमा अनलाइन पत्रकारिता मुख्यतया दुई किसिमबाट सञ्चालनमा आएको देखिन्छ ।

– इन्टरनेट कन्द्रित भएर सूचना सम्प्रेषण गर्ने

– इन्टरनेटलाई सहायक विधाको रुपमा उपयोग गर्ने

– छापा, रेडियो र टिभीको अनलाइन उपस्थिति मात्र

– अनलाइनलाई स्वायत्तता दिइएका मिडिया

अनलाइन पत्रकारिताको विषयवस्तु परम्परागत मिडियाको जस्तो कुनै भौगोलिक सीमामा बाँधिदैनन् । यसका अडियन्सहरु पनि सीमाविहीन हुन्छन् । तत्काल सहज सञ्चार गर्न सक्ने अनलाइनको विशेषता यसलाई लोकप्रिय बनाउने मुख्य कडीहरुमध्ये एउटा हो । (जस्तै ः नेपालमा सन् २००१ मा राजदरबार हत्याकाण्ड हुँदा अरु किसिमका मिडियाले भोलिपल्ट बिहान मात्र समाचार दिए भने नेपालन्युजडटकमले भने घटना भएको केही घण्टापछि नै समाचार दिइसकेको थियो ।)

टेलिभिजन, रेडियो जस्ता परम्परागत पत्रकारितामा एक पल्ट बजिसकेको सामाग्रीमाथि अडियन्सको पुनः पहुँच संभव हुँदैन । तर अनलाइन पत्रकारिता त्यो बन्धनबाट मुक्त हुन्छ । अनलाइन पत्रकारितामा छापिएका सामाग्री ‘आर्काइभ’को रुपमा इन्टरनेटमा खुला पुस्तकालयमा जस्तै प्रक्रिया पुराए सहजै खोज्न सकिन्छ । त्यसैगरी अनलाइन पत्रकारितामा सम्बन्धित सामाग्रीको लिंक दिएर आफ्नो खबरलाई थप वजनदार गराउन सकिन्छ जुन परम्परागत मिडियामा सम्भव छैन ।

अनलाइन पत्रकारहरुले उपभोग गर्ने स्वतन्त्रता स्थानीय राज्यहरुले निर्धारण गरे अनुसार फरक फरक हुने गरेको छ । अमेरिकाका अधिकांश राज्यहरुमा वेबमा मात्र प्रकाशन हुने पत्रिकाका पत्रकारलाई परम्परागत मिडिया वा प्रसारण पत्रकारलाई जस्तो स्वतन्त्रता हुँदैन । तर नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५ को उपधारा (२) ले अनलाइन पत्रकारितालाई पनि पत्रकारिताकै एक विधाको रुपमा वैधानिकता दिँदै स्वतन्त्रताको प्रत्याभूति गरेको छ । अन्तरिम संविधान जारी हुनु पूर्व नेपालमा अनलाइन पत्रकारितालाई कानूनी रुपमा कतै पनि व्याख्या गरिएको थिएन ।

'''अनलाइन पत्रकारिताको प्रविधि
'''अनलाइन पत्रकारिताका लागि प्रविधिको उच्च उपयोग एउटा सामान्य मापदण्ड हो । लेख्नु मात्र अनलाइनमा सबैथोक हैन । कुनै घटनास्थल पुग्दा अनलाइन पत्रकारसँग ल्यापटप, वायरलेस इन्टरनेट, स्टिल र भिडियो क्यामेरा, माइक, डिजिटल रेकर्डर आदि हुनु सामान्य कुरा हो जुन कि अरु मिडियामा काम गर्ने पत्रकारहरुका लागि विलासिता वा झन्झटिला विषय हुनसक्छन् । (जस्तैः इन्टरनेट पोर्टल याहूको हट जोनका लागि काम गर्ने अमेरिकी पत्रकार केभिन साइट्सले विश्वभरका दन्दग्रस्त क्षेत्रहरुबाट रिपोर्टिङ गरिरहेका छन् । आफूले बोकेको ल्यापटपबाट उनी शब्द टाइप गर्छन्, भिडियो र फोटो अपलोड गर्दै छापा, टेलिभिजन दुवै खाले पत्रकारहरुले गर्ने काम एक्लैले गर्छन् । अनलाइन पत्रकारिताले सोजो को अवधारणा पनि विकास गरेको छ । यसलाई ब्याकप्याक पत्रकारिता पनि भनिन्छ । अनलाइन पत्रकारले कसरी लेख्ने, भिडियो खिच्ने र फोटो खिच्ने जानेर मात्र पुग्दैन त्यसलाई अनलाइनमा कसरी पोस्ट गर्ने वा अपलोड गर्ने भन्ने प्राविधिक ज्ञान पनि हुनुपर्छ । अनलाइन पत्रकारले नयाँ मिडियाका साधन प्रयोग गरी तथ्यपूर्ण समाचार तुरुन्त लेख्नसक्ने क्षमता राख्नुपर्दछ ।

अनलाइन पत्रकारिताको प्रविधि
अनलाइन पत्रकारिताका लागि प्रविधिको उच्च उपयोग एउटा सामान्य मापदण्ड हो । लेख्नु मात्र अनलाइनमा सबैथोक हैन । कुनै घटनास्थल पुग्दा अनलाइन पत्रकारसँग ल्यापटप, वायरलेस इन्टरनेट, स्टिल र भिडियो क्यामेरा, माइक, डिजिटल रेकर्डर आदि हुनु सामान्य कुरा हो जुन कि अरु मिडियामा काम गर्ने पत्रकारहरुका लागि विलासिता वा झन्झटिला विषय हुनसक्छन् । (जस्तैः इन्टरनेट पोर्टल याहूको हट जोनका लागि काम गर्ने अमेरिकी पत्रकार केभिन साइट्सले विश्वभरका दन्दग्रस्त क्षेत्रहरुबाट रिपोर्टिङ गरिरहेका छन् । आफूले बोकेको ल्यापटपबाट उनी शब्द टाइप गर्छन्, भिडियो र फोटो अपलोड गर्दै छापा, टेलिभिजन दुवै खाले पत्रकारहरुले गर्ने काम एक्लैले गर्छन् । अनलाइन पत्रकारिताले सोजो को अवधारणा पनि विकास गरेको छ । यसलाई ब्याकप्याक पत्रकारिता पनि भनिन्छ । अनलाइन पत्रकारले कसरी लेख्ने, भिडियो खिच्ने र फोटो खिच्ने जानेर मात्र पुग्दैन त्यसलाई अनलाइनमा कसरी पोस्ट गर्ने वा अपलोड गर्ने भन्ने प्राविधिक ज्ञान पनि हुनुपर्छ । अनलाइन पत्रकारले नयाँ मिडियाका साधन प्रयोग गरी तथ्यपूर्ण समाचार तुरुन्त लेख्नसक्ने क्षमता राख्नुपर्दछ ।

एउटा टेलिभिजन र रेडियो स्टेसन खोल्न करोडौँको लगानी आवश्यक हुन्छ । तर, अनलाइन पत्रकारितामा युस्ट्रिम , मोगुलस जस्ता साइटहरुबाट घरेलु प्रयोजनमा आउने सामान्य ह्यान्डीक्यामहरुबाट समेत अनलाइन टेलिभिजन कार्यक्रम सञ्चालन गरी लाइभ प्रसारण समेत गर्न सकिन्छ । युट्युब, भिमेओ जस्ता साइटहरुबाट भिडियो प्रसारणको सुविधा यो शताब्दीका सुरुवाती वर्षहरु देखि नै पाइएता पनि हाल आएर सहज रुपमा निःशुल्क लाइभ प्रसारण गर्ने सुविधा समेत उपलब्ध हुन थालेको छ । (जस्तैः माइसंसारडटकमले सन् २००८ मा यसै प्रविधिको उपयोग गर्दै संविधानसभाले गणतन्त्र घोषणा गरेको दृश्य र पूर्वराजा ज्ञानेन्द्रले दरबार छाड्नुअघि नारायणहिटी राजदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनको दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो ।) यसैगरी पडकास्टमार्फत् सस्तोमा व्यक्तिगत प्रयास मै पनि रेडियो कार्यक्रम प्रसारण गर्न सकिन्छ । यसरी अनलाइन पत्रकारिताले पैसा भएकाहरुको हातमा मात्र हुने परम्परागत मिडियाको शक्तिलाई विकेन्द्रिकरण गरी प्रविधि जानेका जोसुकैको पहुँचमा ल्याइदिएको छ ।

'''नागरिक पत्रकारिता र ब्लग'''

सञ्चारको ‘टप टु डाउन’ प्रक्रियालाई अनलाइन पत्रकारिताले ‘बटम अप’मा परिणत गरिदिएको छ । र, यसैबाट नागरिक पत्रकारिता र ब्लगको अवधारणा पनि विकास भएको हो । नागरिक पत्रकारितालाई अहिले अन्य परम्परागत मिडियाहरुले पनि अंगाल्ने प्रचलन सुरु भइरहेको भए पनि यसको सुरुवात अनलाइन पत्रकारिताबाटै भएको हो । ब्लग पूर्णतया अनलाइनमा आधारित हुन्छ । ब्लगका अन्य अभ्यासहरुलाई पत्रकारिताको दायरामा समेट्न नसकिए पनि कतिपय अवस्थामा भने मूलधारे पत्रकारितालाई नै पछि पार्ने गरी यसले नौलो पत्रकारिताको अभ्यास गर्न सक्छ । अनलाइन माध्यम सबैभन्दा लोकतान्त्रिक, उदार र निर्वाध माध्यम हो । यसले सानो संख्यामा रहेका धनीमानीहरुको नियन्त्रणमा रहेको मिडियाको शक्तिलाई इन्टरनेटमा पहुँच भएका जोसुकैले पनि सूचना र समाचारीय विषयवस्तु सम्प्रेषण गर्न सक्ने सुविधा उपलब्ध गराउँछ । वेब २.० ले सञ्चार क्षेत्रमा ल्याएको यो सहभागितामूलक प्रजातान्त्रिकरणले कतिपय अवस्थामा परम्परागत पत्रकारितालाई सहयोग पनि गरिरहेको हुन्छ । (जस्तैः नाउपब्लिक डट कममा घटना हुने बित्तिकै विश्वका विभिन्न देशमा रहेका मानिसहरुले तुरुन्तै पठाउने फोटो र भिडियोलाई अन्तर्राष्टिय समाचार एजेन्सीहरुले समेत किन्ने गरेका छन् । अनलाइन पत्रकारिता गर्ने दक्षिण कोरियाको ओहमाइन्युजले सन् २००२ को निर्वाचनमा रोह मुन ह्युनलाई राष्टपति निर्वाचित गर्न महत्वपूर्ण प्रभाव पारेको बताइन्छ । नेपालमा ब्लगमा भएका केही उदाहरण छाडेर अनलाइनमा नागरिक पत्रकारिताको अभ्यास त्यति भएको देखिँदैन ।

क्राउडसोर्सिङ'''

क्राउडसोर्सिङ अनलाइन पत्रकारितामा देखा परेको नयाँ टे«न्ड हो । यसमा सामूहिक प्रयासमा रिपोर्टिङ गरिन्छ । प्रत्येक सहभागीले आफै अनुसन्धान गरी समाचारको पूर्ण रुपको एक भागमा योगदान गरेको हुन्छ । मौलिक समाचार यसमा कुनै एक व्यक्तिले मात्र नलेखेको पनि हुनसक्छ । सामान्यतया क्राउडसोर्सिङमा एक केन्द्रिकृत सम्पादकले सामाग्रीको अनुगमन गरिरहेको हुन्छ । व्यावसायिक पत्रकार र गैर व्यावसायिक पत्रकार दुवै थरिका व्यक्तिको संयुक्त योगदान हुने भएकाले क्राउडसोर्सिङलाई ‘प्रो एम’ पत्रकारिता पनि भन्ने गरिन्छ । (जस्तैः अमेरिकाबाट सञ्चालन हुने असाइन्मेन्टजेरो डट कम, नाउपब्लिक डट कम, रुसबाट सञ्चालन हुने रियलनो डट इन्फो, युक्रेनको हाइवे डट कम, पोल्यान्डबाट सञ्चालन हुने वियाडोमोस्सी२४ डट पीएल एस्टोनियाबाट सञ्चाालन हुने माइनट डट इइ आदि ।) रिपोर्टिङ प्रक्रियालाई पारदर्शी गर्दै मूलधारे मिडियाले छुटाएका घटनाको गहन रिपोर्टिङ यसमा संभव भए पनि गैर पत्रकारबाट घटनाको वर्णन हुँदा हुनसक्ने जोखिम र पूर्वाग्रहको मिश्रणप्रति सावधान हुनु जरुरी छ । नेपालमा यस्तो अभ्यास भइसकेको छैन ।

'''अन्तक्र्रिया'''

क्राउडसोर्सिङ
आम सञ्चारका साधनहरुको एकोहोरो, सीमित सञ्चारप्रति सञ्चारविद्हरुले असन्तुष्टि देखाउँदै आएका छन् । सञ्चार सिद्धान्तकारहरु द्य।B. द्यचभअजतBrecht, ध्।W. द्यभलवबmष्लBenjamin, / ज्।H. ः।M. भ्लशभलकदभचनभचEnzensberger ले आमसञ्चारको आफ्नो स्वार्थ अनुसार चतुराइपूर्वक प्रभाव पारिएको (mबलष्उगबितभ) वा व्यावसायिकरण गरिएका सामाग्रीको मानिसहरु निस्क्रिय उपभोक्ता बन्दै गएकोमा चासो व्यक्त गरेका छन् । परम्परागत मिडियामा रहेका यस्तो अन्तक्र्रियाको अभावलाई अनलाइन पत्रकारिताले पूरागर्छ । यसमा अडियन्सको फिडब्याक तत्काल प्राप्त हुनसक्छ । सञ्चारविद् डेनिस म्याकवेलका सञ्चारका चार मोडल मध्ये परम्परागत मिडियाहरु टान्समिसन मोडलबाट सञ्चालन भइरहेका हुन्छन् भने अनलाइन पत्रकारितामा रिसेप्सन मोडल लागू हुन सक्छ । परम्परागत मिडियाले दिने भाषण शैलिको ढाँचाभन्दा फरक यसले पाठकहरुसित दोहोरो कुराकानीको सुविधा उपलब्ध गराउँछ । यद्यपि, अनलाइन पत्रकारितामा रहेको यो विशेषतालाई कसरी र कुन किसिमले उपयोग गर्ने भन्ने कुराको निक्र्यौल सञ्चार संस्था आफैले गर्छ । नेपालमा बिस्तारै अन्तक्र्रियाको महत्व अनलाइनहरुले बुझ्दै गएका छन् ।

क्राउडसोर्सिङ अनलाइन पत्रकारितामा देखा परेको नयाँ टे«न्ड हो । यसमा सामूहिक प्रयासमा रिपोर्टिङ गरिन्छ । प्रत्येक सहभागीले आफै अनुसन्धान गरी समाचारको पूर्ण रुपको एक भागमा योगदान गरेको हुन्छ । मौलिक समाचार यसमा कुनै एक व्यक्तिले मात्र नलेखेको पनि हुनसक्छ । सामान्यतया क्राउडसोर्सिङमा एक केन्द्रिकृत सम्पादकले सामाग्रीको अनुगमन गरिरहेको हुन्छ । व्यावसायिक पत्रकार र गैर व्यावसायिक पत्रकार दुवै थरिका व्यक्तिको संयुक्त योगदान हुने भएकाले क्राउडसोर्सिङलाई ‘प्रो एम’ पत्रकारिता पनि भन्ने गरिन्छ । (जस्तैः अमेरिकाबाट सञ्चालन हुने असाइन्मेन्टजेरो डट कम, नाउपब्लिक डट कम, रुसबाट सञ्चालन हुने रियलनो डट इन्फो, युक्रेनको हाइवे डट कम, पोल्यान्डबाट सञ्चालन हुने वियाडोमोस्सी२४ डट पीएल एस्टोनियाबाट सञ्चाालन हुने माइनट डट इइ आदि ।) रिपोर्टिङ प्रक्रियालाई पारदर्शी गर्दै मूलधारे मिडियाले छुटाएका घटनाको गहन रिपोर्टिङ यसमा संभव भए पनि गैर पत्रकारबाट घटनाको वर्णन हुँदा हुनसक्ने जोखिम र पूर्वाग्रहको मिश्रणप्रति सावधान हुनु जरुरी छ । नेपालमा यस्तो अभ्यास भइसकेको छैन ।

'''भोलिको अनलाइन पत्रकारिता

अन्तक्र्रिया
प्रविधिमा भइरहेको निरन्तर विकासले हिजोभन्दा आज अनलाइन पत्रकारिताको ढाँचा र शैलि परिवर्तन भइरहेको छ । विकासको यो स्तर यति द्रुत छ कि यस विषयमा अध्ययन र अनुसन्धान हुन बाँकी नै छ । हालका केही अभ्यासले भविष्यमा अनलाइन पत्रकारिताको यस्तो संभावना देखिन्छ :

आम सञ्चारका साधनहरुको एकोहोरो, सीमित सञ्चारप्रति सञ्चारविद्हरुले असन्तुष्टि देखाउँदै आएका छन् । सञ्चार सिद्धान्तकारहरु द्य। द्यचभअजत, ध्। द्यभलवबmष्ल, र ज्। ः। भ्लशभलकदभचनभच ले आमसञ्चारको आफ्नो स्वार्थ अनुसार चतुराइपूर्वक प्रभाव पारिएको (mबलष्उगबितभ) वा व्यावसायिकरण गरिएका सामाग्रीको मानिसहरु निस्क्रिय उपभोक्ता बन्दै गएकोमा चासो व्यक्त गरेका छन् । परम्परागत मिडियामा रहेका यस्तो अन्तक्र्रियाको अभावलाई अनलाइन पत्रकारिताले पूरागर्छ । यसमा अडियन्सको फिडब्याक तत्काल प्राप्त हुनसक्छ । सञ्चारविद् डेनिस म्याकवेलका सञ्चारका चार मोडल मध्ये परम्परागत मिडियाहरु टान्समिसन मोडलबाट सञ्चालन भइरहेका हुन्छन् भने अनलाइन पत्रकारितामा रिसेप्सन मोडल लागू हुन सक्छ । परम्परागत मिडियाले दिने भाषण शैलिको ढाँचाभन्दा फरक यसले पाठकहरुसित दोहोरो कुराकानीको सुविधा उपलब्ध गराउँछ । यद्यपि, अनलाइन पत्रकारितामा रहेको यो विशेषतालाई कसरी र कुन किसिमले उपयोग गर्ने भन्ने कुराको निक्र्यौल सञ्चार संस्था आफैले गर्छ । नेपालमा बिस्तारै अन्तक्र्रियाको महत्व अनलाइनहरुले बुझ्दै गएका छन् ।
–अडियन्सहरु अझै सक्रिय हुने

–वेब २.० अर्थात् पत्रकारितामा सहभागिता अझ बढ्ने

–बटम अप प्रक्रिया अझै बढ्ने

–तपाइँको खबर तपाइँले बढी बुझ्ने हुँदा तपाइँ आफैँले भन्ने

–व्यावसायिक पत्रकारको भूमिका पत्रकारिताको ढाँचा र मूल्यमान्यतामा ढाल्न मात्र सीमित हुने

–आफै सहभागी भइने हुँदा विश्वसनीयता बढ्ने

–विकासोन्मुख देशहरुमा बढ्दै गरेको इन्टरनेट प्रयोगले उज्ज्वल भविष्यको संकेत

भोलिको अनलाइन पत्रकारिता
प्रविधिमा भइरहेको निरन्तर विकासले हिजोभन्दा आज अनलाइन पत्रकारिताको ढाँचा र शैलि परिवर्तन भइरहेको छ । विकासको यो स्तर यति द्रुत छ कि यस विषयमा अध्ययन र अनुसन्धान हुन बाँकी नै छ । हालका केही अभ्यासले भविष्यमा अनलाइन पत्रकारिताको यस्तो संभावना देखिन्छ :
–अडियन्सहरु अझै सक्रिय हुने
–वेब २.० अर्थात् पत्रकारितामा सहभागिता अझ बढ्ने
–बटम अप प्रक्रिया अझै बढ्ने
–तपाइँको खबर तपाइँले बढी बुझ्ने हुँदा तपाइँ आफैँले भन्ने
–व्यावसायिक पत्रकारको भूमिका पत्रकारिताको ढाँचा र मूल्यमान्यतामा ढाल्न मात्र सीमित हुने
–आफै सहभागी भइने हुँदा विश्वसनीयता बढ्ने
–विकासोन्मुख देशहरुमा बढ्दै गरेको इन्टरनेट प्रयोगले उज्ज्वल भविष्यको संकेत

'''समस्या

अनलाइन पत्रकारितामा विद्यमान समस्यालाई छोटकरीमा यसरी हेर्न सकिन्छः

समस्या
–विकासोन्मुख देशमा साक्षर र कम्प्युटर साक्षरताको कमी

अनलाइन पत्रकारितामा विद्यमान समस्यालाई छोटकरीमा यसरी हेर्न सकिन्छः
–विकासोन्मुख देशमादेशहरुमा साक्षरइन्टरनेटको पहुँचमा कमिकम्प्युटरकम साक्षरताकोगतिको कमीइन्टरनेट

–निरंकुश र नियन्त्रित प्रजातन्त्र भएका देशमा नियन्त्रणको प्रयास

–विकासोन्मुख देशहरुमा इन्टरनेटको पहुँचमा कमि र कम गतिको इन्टरनेट
–गैर व्यावसायिक पत्रकारहरु समाचार स्रोतमात्र नभई समाचार लेखनमा अग्रसर हुने हुँदा तिनीहरुले पत्रकारिताको मूल्य मान्यतालाई चुनौति दिने खतरा

–निरंकुश र नियन्त्रित प्रजातन्त्र भएका देशमा नियन्त्रणको प्रयास
–गैर व्यावसायिक पत्रकारहरुको सूचनालाई पुष्टि गर्न गाह्रो हुने, पूर्वाग्रह हुनसक्ने

–गैर व्यावसायिक पत्रकारहरु समाचार स्रोतमात्र नभई समाचार लेखनमा अग्रसर हुने हुँदा तिनीहरुले पत्रकारिताको मूल्य मान्यतालाई चुनौति दिने खतरा
–गैर व्यावसायिक पत्रकारहरुको सूचनालाई पुष्टि गर्न गाह्रो हुने, पूर्वाग्रह हुनसक्ने
–जोसुकैले समाचार राख्न सक्ने हुँदा विश्वसनीयताको प्रश्न उठ्न सक्छ

निष्कर्श'''

परम्परागत मिडियाका सबै विशेषता समेटिएको नयाँ मिडियाका रुपमा अनलाइन पत्रकारिता उदाएको छ । परम्परागत मिडियाका कमी कमजोरीहरुलाई हटाउँदै आम सञ्चारलाई अझै प्रभावकारी बनाउने काम अनलाइन पत्रकारिताले गर्छ । अनलाइन पत्रकारितामा देखा परेका नयाँ ट्रेन्डहरु जस्तै सहभागितामूलक पत्रकारिता, क्राउडसोर्सिङ, नागरिक पत्रकारिता हाल प्रारम्भिक अभ्यास कै क्रममा रहेको हुँदा यसका प्रभाव र उपादेयताबारे विस्तृत अध्ययनहरु हुन बाँकी नै छन् । परम्परागत पत्रकारिताका पक्षधरहरुले यसलाई प्रतिद्वन्द्वीका रुपमा नलिई सहयोगीका रुपमा लिनुपर्छ । गैर व्यावसायिक पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यतालाई ध्वस्त पार्न लागे भनेर चिन्ता गर्नुभन्दा पनि व्यावसायिक र गैर व्यावसायिक पत्रकारहरुले हातमा हात मिलाएर सञ्चारलाई प्रभावकारी बनाउन सक्छन् । गैर व्यावसायिक पत्रकारहरुको प्राथमिक सूचनालाई विभिन्न स्रोतहरुबाट पुष्टि गर्दै पूर्ण समाचारको रुप दिन व्यावसायिक पत्रकार अग्रसर हुनुपर्छ । विकसित देशहरुमा भइरहेका यस्ता अभ्यासहरुलाई विकासोन्मुख देशहरुमा स्रोत साधनको कमी लगायतका विभिन्न कारणले जस्ताको तस्तै लागू गर्न नसकिएला, तथापि यसका असल पक्षहरुको समुचित प्रयोगले विकासमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।

निष्कर्श

अनलाइन पत्रकारिता

(कार्यपत्र)

पुस्तक
मिडिया अध्ययन भाग–१ (मार्टिन चौतारी सन् २००६) सं. देवराज हुमागाई, प्रत्यूष वन्त, शेखर पराजुली, कोमल भट्ट र कृष्ण अधिकारी ।

मिडिया अध्ययन भाग–२ (मार्टिन चौतारी सन् २००७) सं. देवराज हुमागाई, प्रत्यूष वन्त, शेखर पराजुली, कोमल भट्ट र कृष्ण अधिकारी ।

मिडिया अनुसन्धानः प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास (मार्टिन चौतारी सन् २००७) सं. देवराज हुमागाई, कोमल भट्ट र कृष्ण अधिकारी ।

नेपालको अन्तरिम संविधान–२०६३, (कानून किताब व्यवस्थापन कमिटी सन् २००७), काठमाडौं ।

'''अनलाइन लेख÷समाचार'''
[[ढुंगाना केपी],] [http://www.hamroblog.com लिङ्क शिर्षक]कान्छो पत्रकारीता, [नेपाल पत्रकार महासंघ][http://www.fnjnepal.org लिङ्क शिर्षक]को बुलेटीन २०६६

अनलाइन लेख÷समाचार
[श्रेष्ठ, उमेश][http://www.mysansar.com लिङ्क शिर्षक] । वैकल्पिक पत्रकारिताःब्लग । हिमाल खबरपत्रिका

[[ढुंगाना केपी],] [http://www.hamroblog.com लिङ्क शिर्षक]कान्छो पत्रकारीता, [नेपाल पत्रकार महासंघ][http://www.fnjnepal.org लिङ्क शिर्षक]को बुलेटीन २०६६
http://www.nepalihimal.com/2062/magh-1-15/suchana_prabidhi.html

[श्रेष्ठ, उमेश][http://www.mysansar.com लिङ्क शिर्षक] । वैकल्पिक पत्रकारिताःब्लग । हिमाल खबरपत्रिका
http://www.nepalihimal.com/2062/magh-1-15/suchana_prabidhi.html
Carlson, David Online Timeline http://iml.jou.ufl.edu/carlson/1990s.shtml
http://en.wikipedia.org/wiki/Online_journalism

http://www.stateofthenewsmedia.org/2007/narrative_online_intro.asp?cat=1&media=4
Joyce, Mary. 2007. The Citizen Journalism Web Site 'OhmyNews' and the 2002 South Korean Presidential Election.

http://cyber.law.harvard.edu/publications/2007/The_Citizen_Journalism_Web_Site_Oh_My_News_and_the_South_Korean_Presidential_Election website accessed on: December 1, 2008
Tanjev Schultz, Interactive Options in Online Journalism: A Content Analysis of 100 U.S. Newspapers http://jcmc.indiana.edu/vol5/issue1/schultz.html

http://www.internetworldstats.com/stats.htm

दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/39531" बाट अनुप्रेषित