"अनलाइन पत्रिका" का संशोधनहरू बिचको अन्तर

अनलाइन पत्रकारिता
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अनलाइन पत्रकारिता'''<br/>
पृष्ठभूमि
छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रुपमा अनलाइन पत्रकारिता स्थापित भएको छ । अनलाइन पत्रकारिता कम्प्युटर आधारित सञ्चार ९अयmउगतभच mभमष्बतभम अयmmगलष्अबतष्यल० सिद्धान्तमा आधारित हुन्छ । विश्वमा इन्टरनेट विकास सन् ७० को दशकको आरम्भतिर भए पनि त्यसले सन् ९० पछि मात्रै व्यापकता पाउन थालेको हो भने नेपालमा कम्प्युटर सन् १९७० को दशकमा भित्रिए पनि सन् ९० दशकदेखि मात्रै व्यापकता पाउन थालेको हो । इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आए । यही अवधारणा अनुसार सन् १९९२ मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ पहिलो पटक अनलाइन पत्रकारितामा प्रवेश ग¥यो । यसले सुरुका अवस्थामा समाचारपत्रमै छापिएका सामग्रीहरुको डिजिटल स्वरुप अमेरिका अनलाइनको होमपेजमार्फत् अनलाइनमा राख्ने गथ्र्यो । नेपालमा सन् १९९४ मा इन्टरनेट भित्रियो । सन् १९९५ मा मर्कन्टायलको व्यापारिक वेबसाइट धधध।कयगतज(बकष्ब।अयm मा दक्षिण एशियामै पहिलो पटक अंग्रेजी दैनिक ‘दि काठमाडौं पोष्ट’ अनलाइनमा गयो । सिकागो ट्रिब्युनले जस्तै यसले पनि पत्रिकामा प्रकाशित सामग्रीहरुलाई नै अनलाइनमा राखेको थियो ।
पङ्क्ति ९:
सञ्चार वातावरण परिवर्तनशील छ । त्यसैले अहिलेका ‘पुराना’ मानिएका मिडिया सुरुमा नयाँ नै थिए । विद्यमान सञ्चार प्रविधिका विविधता विस्तार भएर नै नयाँ मिडियाको रुप धारण गरेको हो । अहिलेको २१ औँ शताब्दीमा डिजिटल कन्भरजेन्स , व्यक्तिगत प्रयोजनका लागि कम्प्युटरको बढ्दो प्रयोग र विश्वव्यापी नेटवर्किङका कारण सञ्चार वातावरणमा क्रान्तिकारी परिवर्तन भएको छ । गैर नाफामुखी अन्तरसञ्चारको रुपमा र व्यावसायिकहरुबीच तथ्यांक आदानप्रदानका लागि सुरुवात भएको इन्टरनेटको प्रयोग सँधै आमसञ्चार हुँदैन । तर अनलाइनमार्फत् वितरण हुने समाचारलाई अखबारी पत्रकारिता कै विस्तारित रुप हो भनी स्वीकारिएको छ । नयाँ ढाँचाको सामाग्री र नयाँ क्षमताका साथ अघि बढेको हुनाले अनलाइन पत्रकारिता अखबार, रेडियो र टेलिभिजनभन्दा नयाँ मिडियाका रुपमा अघि बढेको छ ।
 
नयाँ मिडिया नयाँ भएको कारणले यसको ग्रहण तथा प्रभावबारे विस्तृत अध्ययन भइसकेका छैनन् । तर २१ औँ शताब्दीको सुरुवाती वर्षहरुमा भएका अभ्यासहरुलाई नियाल्दा नयाँ मिडियाको अंगका रुपमा अनलाइन पत्रकारिताका निम्नलिखित विशेषताहरु निक्र्यौल गर्न सकिन्छ :
 
– क्लिक प्रविधिबाट वितरण
– छापा र प्रसारण मोडलका माध्यमहरुको सीमितता चिर्छ
Line ७६ ⟶ ७५:
अनलाइन लेख÷समाचार
[[ढुंगाना केपी],] [http://www.hamroblog.com लिङ्क शिर्षक]कान्छो पत्रकारीता, [नेपाल पत्रकार महासंघ][http://www.fnjnepal.org लिङ्क शिर्षक]को बुलेटीन २०६६
[श्रेष्ठ, उमेश][http://www.mysansar.com लिङ्क शिर्षक] । वैकल्पिक पत्रकारिताःब्लग । हिमाल खबरपत्रिका
http://www.nepalihimal.com/2062/magh-1-15/suchana_prabidhi.html
Carlson, David Online Timeline http://iml.jou.ufl.edu/carlson/1990s.shtml