"राजनीति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: थप्दै {{Commonscat|Politics}}
पङ्क्ति १:
समुहमा बसेका मानिसहरूले निर्णय गर्ने पद्धतिलाई '''राजनीति''' भनिन्छ। सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन्। ठूला समुहहरू, जस्तै देशहरू,मा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन्। त्यस्ता मानिसरूलाई [[राजनेता]] (वा [[नेता]]) भनिन्छ। त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर [[सरकार]] बन्दछ। विश्वविद्यालयमा पठाई हुने राजनीति विषयलाई [[राजनतिशास्त्र]], राजनैतिक अध्ययन वा [[सामान्य प्रशासन]] भनिन्छ।
 
राजनीति व्यवस्था त्यस्तो व्यजवस्था हो जसले देशको शिक्छ्याको अवस्था समेत निर्धारित गर्ने गर्दछ ।
{{Commonscat|Politics}}
 
[[श्रेणी:राजनीति]]
 
 
राजनीति व्यवस्था त्यस्तो व्यजवस्था हो जसले देशको शिक्छ्याको अवस्था समेत निर्धारित गर्ने गर्दछ ।
"https://ne.wikipedia.org/wiki/राजनीति" बाट अनुप्रेषित