"राजगीर" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा रोबोट: थप्दै {{Commonscat|Rajgir}}
पङ्क्ति २:
 
राजगृहको ऐतिहासिक र धार्मिक महत्व छ. वसुमतिपुर, वृहद्रथपुर, गिरिब्रज र कुशग्रपुरको नामबाट पनि प्रसिद्ध रहेको राजगृहलाई अचेल राजगीरको नामबाट जानिन्छ. पौराणिक साहित्य अनुसार राजगीर बह्माको पवित्र यज्ञ भूमि, संस्कृति र वैभवको केन्द्र तथा [[जैन]] तीर्थालु महावीर र भगवान बुद्धको साधनाभूमि रहेको छ। यसको बारेमा [[ऋगवेद]], [[अथर्ववेद]], [[तैत्तिरीय पुराण]], [[वायु पुराण]], [[महाभारत]], [[बाल्मीकि रामायण]] आदिमा छ। जैनग्रन्थ विविध तीर्थकल्प अनुसार राजगीर जरासंध, श्रेणिक, बिम्बसार, कनिक आदि प्रसिद्ध शासकहरूको निवास स्थान थियो। जरासंधले यही ठाँउमा [[कृष्ण|श्रीकृष्ण]]लाई युद्धमा जीतेर [[मथुरा]]बाट द्वारिका जानेलाई विवश गरि दिएको थियो।
 
{{Stub}}
{{Commonscat|Rajgir}}
 
[[श्रेणी:बिहारका पर्यटनस्थलहरू]]
[[श्रेणी:नालंदा जिल्ला]]
 
 
{{Stub}}
"https://ne.wikipedia.org/wiki/राजगीर" बाट अनुप्रेषित