"माला" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:संस्कृति जोडियो
सा रोबोट ले थप्दै {{Commonscat|Garlands}}
पङ्क्ति २:
 
फूलहरूलाई या कुनै मोती या अन्य बहुमूल्य पत्थर या माणिक्यहरूलाई धागामा या कुनै डोरामा उनेर घाँटी(गर्धन)को वरिपरि लगाइने वस्तुलाई माला भनिन्छ।माला कसैलाई सम्पान या आतिथ्य प्रदान गर्न प्रयोग गरिन्छ या कहिले महिलाहरू आफ्नो सौभाग्यको रूपमा धारण गर्ने गर्दछन।
 
{{stub}}
{{Commonscat|Garlands}}
 
[[श्रेणी:समाज]]
[[श्रेणी:संस्कृति]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/माला" बाट अनुप्रेषित