"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
नेपाली भाषामा यति महत्त्वपूर्न काम थलानी भएकोमा यस सँग सम्बन्धित व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो नाम अशोक थापा हो । म साहित्यको विद्यार्थी हो । मैले त्रि. वि. बाट नेपाली साहित्यमा एम् पास गरी अहिले त्यहीँबाट नेपाली नाटकमा पि एच् डी गर्दै छु। म तस विकिपीडियामा निरन्तर साहित्य सम्बन्धी लेख लेख्‍न चाहन्छु त्यसका लागि मैले के गर्नु पर्ला? तुरुन्त प्रतिक्रिया पाउँ ।
Ashok Thapa
kazithapa@gmail.com
9841405988
पुस्तकालय दिवस
अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाजविकास र समाजपरिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजीतवरबाट नेपालका अधिकांश संघसंस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाजनिर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्नयोग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ ।अझ पुस्तकालयको विकास नै नयाँनेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो ।
अशोक थापा
kazithapa@gmail.com
9841405988
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/39447" बाट अनुप्रेषित