"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली भाषामा यति महत्त्वपूर्न काम थलानी भएकोमा यस सँग सम्बन्धित व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो नाम अशोक थापा हो । म साहित्यको विद्यार्थी हो । मैले त्रि. वि. बाट नेपाली साहित्यमा एम् पास गरी अहिले त्यहीँबाट नेपाली नाटकमा पि एच् डी गर्दै छु। म तस विकिपीडियामा निरन्तर साहित्य सम्बन्धी लेख लेख्‍न चाहन्छु त्यसका लागि मैले के गर्नु पर्ला? तुरुन्त प्रतिक्रिया पाउँ ।
Ashok Thapa
kazithapa@gmail.com
9841405988
पुस्तकालय दिवस
अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाजविकास र समाजपरिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजीतवरबाट नेपालका अधिकांश संघसंस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाजनिर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्नयोग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ ।अझ पुस्तकालयको विकास नै नयाँनेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो ।
अशोक थापा
kazithapa@gmail.com
9841405988