"भ्यागुतो" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q53636 (translate me)
सा रोबोट ले थप्दै {{Commonscat|Anura}}
पङ्क्ति ५:
[[चित्र:Frog.jpg|200px|thumb|भ्यागुतो]]
'''भ्यागुतो''' पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो। भ्यागुतो एक मांशाहारी जीव हो। भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ। भ्यागुतोका बच्चाहरूलाई [[चेपागाँडा]] भनिन्छ। चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन्। पछि गएर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर झर्छ। त्यस पछि भ्यागुतो बन्छ। चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरू एक डोरी जस्तो देखिने जालिले ढाकिएका हुन्छन्। भ्यागुताहरू धेरै प्रजातीका हुन्छन्। भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ।
 
{{stub}}
{{Commonscat|Anura}}
 
[[श्रेणी:उभयचर]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/भ्यागुतो" बाट अनुप्रेषित