"अर्ना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
==शारीरिक विशेषता==
अर्नाको तौल ७०० देखि १२०० किलोग्राम सम्म हुन्छ। यसको उचाई १५० देखि १९० सेन्टिमिटर सम्म हुन्छ। खरानी खैरो देखि कालो छाला हुने र घाटीघाँटी,मुख, अाँखा, कान र खुट्टामा सेता धर्का हुन्छन्।
==वासस्थान र खाना==
अर्ना ओसिलो घाँसे मैदान,धापिलो क्षेत्र र बाक्लो वनस्पति भएको बाढी गइरहने समतल भू-भाग वा उपत्यकामा बस्छ।
==संख्या तथा संरक्षण स्थिति==
==हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/अर्ना" बाट अनुप्रेषित