"लेह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Leh}}
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २८:
}}
 
'''लेह''' [[जम्मु कश्मीर|जम्मू कश्मीर]] [[प्रान्त|राज्य]]को [[लदाख|लद्दाख]] जिल्लाको सदरमुकाम एवं प्रमुख नगर हो। यह [[समुद्र तल]] बाट 11,500 फुटको ऊँचाई पर, [[श्रीनगर]] देखी 160 मील पूर्व तथा यारकंद देखी लगभग 300 मील दक्षिण, लद्दाख पर्वत श्रेणीको आँचलमा, माथिल्लो सिंधको दाहिने तट देखी 4 मील टाढा स्थित छ। यहाँ एशियाको सवैभन्दा अग्लो मौसमी वेधशाला (meteorological observatory) छ। नगर तिब्बत, सिकीयांग तथा भारतको बिच मध्य महत्वपूर्ण व्यापारिक केंद्र हो। लेह में, 19वीं एवं 20वीं शताब्दी के डोगरा वंशी राजाओं के पूर्व के राजाओंको एक राजप्रासाद पनि छ। यूरोपवासीहरू मध्ये एकले 1715 ई. मा, सर्वप्रथम लेहको यात्रा गरेका थिए। लेह बाट, श्रीनगर एवं [[कुल्लू घाटी]] हुदै, सड़क भारतको आन्तरिक भागमा आउदछ तथा एक मार्ग [[कराकोरम]] दर्रे तर्फ जान्छ।राष्ट्रिय राजमार्ग संख्या १ द यसलाई उत्तर पश्चिममा श्रीनगरसंग जोडदछ।
== परिचय ==
==इतिहास==
"https://ne.wikipedia.org/wiki/लेह" बाट अनुप्रेषित