"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''लालबन्दी''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक गाविस हो। पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग]]संगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन .खान र सिचाईको लागि पानी प्रसस्त ,बिद्यार्थीको लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिमको लागि छुटै बजार ,कल-कारखानाको लागि चाहिने वातावरण ,ब्येपारको लागि बजार,रकम राख्नको लागि बैंक र सहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो। तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरूको वसोवास रहेको छ। येहा नेपालको सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दिको नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ। लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीको दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ। हाल चालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्येसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ | लालबन्दी लाई बिस्व् माझ् चिनाउन्को लागि फेसबुकमा पनि {{मुख्य|}}
[https://www.facebook.com/golbheda नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी] यो पेज्ले उलेख्निय रूप्मा योग्दान् दियेको हामि सबै लाई ग्यातै छ् \ <ref>http://www.mylalbandi.tk</ref>