"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:नेपाली महिलाहरू जोडियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ८:
==समाजसेवाहरू==
===त्रिपुरेश्वर मन्दिर===
रानी ललितत्रिपुरसुन्दरीले काठमाडौंमा [[त्रिपुरेश्वर मन्दिर]]को स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरसुन्दरीले सो मन्दिर संवत् [[सन् १८७४|१८७४]] देखि बनाउन लगाएकी थिइन् र [[सन् १८७७|१८७७]] सालमा सो मन्दिरको निर्माण भएको थियो ।
=== वाग्मतीको पुल===
संवत् [[१८६७]] मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्नचाहिँ संवत् [[१८६८]] चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।