"राष्ट्रिय गान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ८:
अखण्ड यो प्यारो हाम्रो [[मातृभूमि]] [[नेपाल]]।
बहुल [[जाति]], [[भाषा]], [[धर्म]] [[संस्कृति]] छन [[विशाल]],
अग्रगामि [[देश|राष्ट्र]] हाम्रो जय जय [[नेपाल]]}}
 
'''राष्ट्रिय गान''' कुनै पनि राष्ट्रको आधिकारिक राष्ट्रभक्ति भएको गित हो। यसले [[देश]] [[प्रेम]]ले भरियेको एउटा यस्तो [[संगीत]] रचना हो, जुन त्यस [[देश]]को [[इतिहास]], [[सभ्यता]], [[संस्कृति]] र त्याँहाको [[जनता]]को संघर्षको व्यख्या गर्छ। यो [[संगीत]] रचना कि त त्यस [[देश]]को [[सरकार]] द्वारा स्वीकृत हुन्छ कि परंपरागत रूपमा प्राप्त हुन्छ।