"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ३५:
}}
 
'''रामेश्वरम''' हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो [[तमिलनाडु]]को [[रामनाथपुरम जिला|रामनाथपुरम]]मा अवस्थित छ । यो तिर्थस्थल [[हिन्दू धर्म|हिन्दूहरू]]को [[चार धाम|चार धामहरू]] मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित [[शिवलिंग]] [[ज्योतिर्लिंगज्योतिर्लिङ्ग|बाह्र ज्योतिर्लिंगहरू]]मा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको [[वाराणसी|काशी]]को जुन मान्यता छ, त्यही दक्षिणमा रामेश्वरमको रहेको छ । रामेश्वरम [[चेन्नई]]देखि लगभग चार सय पच्चिस माइल दक्षिण-पूर्वमा रहेको छ । यो [[हिन्द महासागर]] र [[बंगालको खाडी]] देखि चारैतिरबाट घेरिएको एउटा सुन्दर [[शंख]] आकारकहरू [[द्वीप]] हो । पहिला यो द्वीप [[भारत]]को मुख्य भूमि सँग जोडिएको थियो, तर पछि गएर [[सागर]]का ज्वारहरूले यसलाई जोड्ने भागलाई काटिदियो, जसले गर्दा यो चारैतिरबाट पानीले घेरियो र टापुमा परिणत भयो । हिन्दु विश्वास अनुसार यहाँ भगवान [[श्रीराम अवतार|राम]]ले [[श्रीलंका]]माथि चढाई गर्नु अघि ढुंगाको सहायताले सेतुको निर्माण गराएका थिए, जसमा चढेर वाँदर सेना श्रीलंका पुगेको थियो र विजय पाएको थियो । पछि रामले [[विभीषण]]को अनुरोधमा [[धनुषकोटि]] नामक स्थानमा यस सेतुलाई तोडिदिएका थिए । आज पनि यहाँ ३० माइल (४८ कि.मी) लामो आदि-सेतुको अवशेष सागरमा देखिन्छ ।<ref name = "मान्धाता सिंह">{{cite web |url= http://chintan.mywebdunia.com/२००७/12/06/1१९६९45280000.html |title=देखितुसमुद्रम बनाम इतिहास रामकोदेखितुको |accessmonthday= ६ डिसेम्बर|accessyear= २००७ |accessmonthday= |accessdaymonth = |accessyear= |author= ड.मान्धाता सिंह|last= |first= |authorlink= |coauthors= |date= |year= |month= |format= एचटीएम|work= |publisher= वेब दुनिया|pages= |language= हिन्दी|archiveurl= |archivedate= |quote= }}</ref> यस मन्दिरभित्र रहेका कोरिडर (भवान भित्र रहेको गल्ली) विश्वको सबभन्दा लामो गल्ली हो ।
 
==बाटो==
पङ्क्ति ६३:
==कथा==
[[Image:Rama-Varuna.jpg|thumb|200px|श्रीरामले पहिले सागर देव सँग प्रार्थना गर्‍यो, कार्य सिद्ध नभएपछि धनुष चढायो, अनि बल्ल सागरदेव प्रकट भयो]]
रामेश्वरमको विख्यात मन्दिरको स्थापनाको बारेमा रोचक कथाहरु जोडिएको छ । सीताजीलाई रावानको बन्धनबाट मुक्त गर्नका लागि श्रीरामले श्रीलंकामा चढाई गरेका थिए । वहाँले लडाई सीताजीलाई मुक्त गराउन धेरै प्रयत्न गरे, तर जब राम सफल भएनन् अनि विवश भएर वहाँले युद्ध गरे । यस युद्धमा रावण र उनको सबै साथी राक्षस मारिए । रावण पनि मारियो र अन्ततः सीताजीलाई मुक्त गराएर श्रीराम फिर्ता आए । यस युद्ध हेतु श्रीरामले वाँदर सेना सहित सागर पार गरेका थिए, जुन अत्यधिक कठिन कार्य थियो । रावण पनि साधारण राक्षस थिएनन् । उनि पुलस्त्य महर्षिको नाती थिए । चारै वेदहरूको ज्ञाता थिए र शिवजीको ठूलो भक्त थिए । यसै कारण श्रीरामलाई उसलाई मारे पछि ठूलो खेद भयो । ब्रह्मा-हत्याको पाप उनलाई लाग्यो । यस पापलाई धुनका लागि वहाँले रामेश्वरममा [[शिवलिंग]]को स्थापना गर्ने निश्चय गरे । यो निश्चय गरे पछि श्रीरामले हनुमानलाई आज्ञा दिए कि काशी गएर त्यहाँ देखि एउटा शिवलिंग लिएर आउ । [[हनुमान]] पवन-सुत थिए । ठूलो वेगले उनि आकाश मार्ग देखि त्यहाँ जान उदे । तर शिवलिंगको स्थापनाको सुभ साइत निकट थियो तर उनको पत्तो थिएन तब सीताजीले हनुमानको फर्कनुमा बिलम्ब देखेर वहाँले समुद्रको किनाराको बालुवालिई मुट्ठीमा बाधेर एउता शिवलिंग निर्माण गरिदिए । यो देखेर राम धेरै प्रसन्न भए र नियम समयमा त्यहि शिवलिंगको स्थापना गरे । साना आकारको यही शिवलिंगलाई रामानाथ भनिन्छ । [[Image:Adams Bridge aerial.jpg|thumb|200px|सेतुको हवाई दृश्य,अगाडी तिर [[श्रीलंका]] तिर जान्छ]]पछी हनुमान आए र पहिले प्रतिष्ठित सानो शिवलिंगको नजीकै श्रीरामले कालो ढुंगाको ठूलो शिवलिंगको स्थापित गरे । यो दुवै शिवलिंग यस तिर्थको मुख्य मन्दिरमा आज पनि पूजित छन् । यही मुख्य शिवलिंग [[ज्योतिर्लिङ्ग|ज्योतिर्लिंग]] हो ।
 
===सेतुको पौराणिक सन्दर्भ===
पङ्क्ति १०६:
 
==रामेश्वरम शहर==
[[रामेश्वरम (बहुविकल्पी)|रामेश्वरम]]को समुन्द्रमा किसिमकिसिमको समुन्द्री शंख र सीप पाइने गरेको छ । कहीं-कहीं सेतो रंगको बडियास [[मूंगा]] पनि भेटिन्छ । रामेश्वरम मात्रै धार्मिक महत्वको तिर्थ हैन, प्राकृतिक सौन्दर्यको दृष्टिले पनि दर्शनीय छ । [[चेन्नई]] देखि रेल-गाडी यात्रिहरू करीब बाईस घन्टामा रामेश्वरम पुग्छन ।
 
<gallery>