"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ३२:
|constituency =
|majority =
|known_for = उपसभापति, [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]
|nationality = [[नेपाली]]
|religion = [[हिन्दू धर्म|हिन्दू]]
|}}
'''रामचन्द्र पौडेल''' प्रजातान्त्रिक आन्दोलनका नेता हुन्। [[तनहुँ जिल्ला|तनहूँ]] क्षेत्र नं.२ बाट संविधानसभामा विजयी छन्। उनीले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए। [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीयदलका नेता हुन्। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन्।