"राजन केसी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे जाँच्दै, replaced: को → को (2), मा → मा (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''राजन केसी''' नेपालको संविधान सभा-२मा निर्वाचित सभासद् हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट काठमाडौं जिल्ला क्षेत्र नं. १० बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।
उनले [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|एकीकृत नेकपा माओवादी]]का अध्यक्ष [[पुष्पकमल दाहाल|पुष्प कमल दाहाल]] प्रचण्डलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।<ref name=setopati>[http://setopati.com/raajneeti/5880/] सेतोपाटी</ref><ref name=ratopati>[http://www.ratopati.com/2013/11/21/94799.html प्रचण्ड काठमाडौं १०मा पराजित] रातोपाटी अनलाइन</ref>
 
केसीको जन्म काठमाडौंको चोभारमा भएको हो। अर्थशास्त्रमा एमए गरेका केसीका बाबू सरकारी राइटर हुन्। परिवारका कान्छा छोरा केसी छयालीस सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका थिए।
२०४७ सालमा उनी नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति बनेका थिए।
२०४९को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २को वडाअध्यक्ष निर्वाचित भएपछि काठमाडौं जिल्ला विकास समितिको सदस्य निर्वाचित भए। २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित भएका केसी २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति निर्वाचित भएका थिए।
अहिले उनी [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] महासमिति सदस्य तथा केन्द्रीय समिति अन्तर्गत स्थानीय निकाय विभागका सदस्य छन्।<ref name=setopati />
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/राजन_केसी" बाट अनुप्रेषित