"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

शब्द मिलाउदै
पङ्क्ति १:
''ढल्के अक्षर''{{बौद्ध धर्म}}
'''बौद्ध धर्म'''मानबिय सुख र शान्तीको खोजक्रममा जन्मेको दर्शन हो। यसका प्रस्थापक महात्मा शाक्यमुनि बुद्ध ([[गौतम बुद्ध]]) थिए जसलाई बौद्ध परम्पराहरूमा वर्तमान कल्पको चौथो '''सम्यक सम्बुद्ध'''को रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए। उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार सालहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलन गयो। आज, बौद्ध धर्ममा तीन मुख्य सम्प्रदाय छन्: [[थेरवाद]], [[महायान]] र [[वज्रयान]]। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबै भन्दा ठूलो धर्मको रूपमा रहेको छ ।
 
'''बौद्ध धर्म''' मानबिय सुख र शान्तीको खोजक्रममा जन्मेको दर्शन हो।हो । यसका प्रस्थापक महात्मा शाक्यमुनि बुद्ध ([[गौतम बुद्ध]]) थिए जसलाई बौद्ध परम्पराहरूमा वर्तमान कल्पको चौथो '''सम्यक सम्बुद्ध'''को रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए।थिए । उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार सालहरूमाबर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलनफैलिन गयो।गयो । आज, बौद्ध धर्ममा तीन मुख्य सम्प्रदाय छन्: [[थेरवाद]], [[महायान]] र [[वज्रयान]]। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबै भन्दासबैभन्दा ठूलो धर्मको रूपमा रहेको छ ।
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयाशले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदेशना गर्दछन् उनलाई '''सम्यक सम्बुद्ध''' भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भैसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन। बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति। बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधको उपाय ।"। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था '''निर्वाण'''को साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
 
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो व्यक्ति आफ्नै प्रयाशलेप्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदेशनामार्गदर्शन गर्दछन् उनलाई '''सम्यक सम्बुद्ध''' भनिन्छ । भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भैसकेभइसके र भविष्यमा पनि अनेकौं सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:खनिरोधको सनातन शिक्षा दिनेछन।दिनेछन । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति।मुक्ति । बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे।दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:खनिरोधको उपाय ।" शीलको जगमा रहेर ध्यानद्वारा समधिसमाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था '''निर्वाण'''को साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो ।
==== भगवान गौतम बुद्धको पवित्र जन्मस्थल ====
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी, वहा“को गृहराज्य कपिलवस्तुका महत्वपूर्ण स्थलहरु तथा मावली देवदह र रामग्रामका सम्बन्धमा संक्षिप्त जानकारी प्रदानगर्न लुम्बिनीविकास काषबाट प्रकाशित यो सानो पुस्तिका अध्ययन गर्न लाग्नु भएकोमा यहा“प्रति कोष आभार व्यक्त गर्दछ । यो संक्षिप्त पुस्तिकाबाट विश्वमानव जगतकै अत्यन्त महत्वपूर्ण स्थलहरुको बारेमा बिस्तृत जानकारी लिन सम्भव नभए पनि पाठकले मूख्य–मूख्य जानकारी भने अवश्य लिन सक्नुहुनेछ भन्नेमा कोष आशावादी रहेको छ । थप जानकारी लिन उत्सुक पाठकहरुले कोषमा सम्पर्क राख्न वा सम्बन्धितविषयवस्तुका बारेमा प्रकाशित विभिन्न् सामग्रीहरुको अध्ययन गर्न सक्नुहुनेछ ।
===== लुम्बिनीको परिचयः =====
लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहा“को सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सात पाइला हि“ड्दे मनुष्य जातिका लागि यसै ठाउ“बाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालुहरु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।
 
==== भगवान गौतम बुद्धको पवित्र जन्मस्थल ====
धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः
 
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल [[लुम्बिनी]], वहा“कोवहाँको गृहराज्य कपिलवस्तुका[[कपिलवस्तु]]का महत्वपूर्ण स्थलहरु तथा मावली देवदह र रामग्रामका सम्बन्धमा संक्षिप्त जानकारी प्रदानगर्नप्रदान लुम्बिनीविकासगर्न लुम्बिनी विकास काषबाटकोषबाट प्रकाशित यो सानो पुस्तिका अध्ययन गर्न लाग्नु भएकोमा यहा“प्रतियहा प्रति कोष आभार व्यक्त गर्दछ । यो संक्षिप्त पुस्तिकाबाट विश्वमानव जगतकै अत्यन्त महत्वपूर्ण स्थलहरुको बारेमा बिस्तृत जानकारी लिन सम्भव नभए पनि पाठकले मूख्य–मूख्य जानकारी भने अवश्य लिन सक्नुहुनेछ भन्नेमा कोष आशावादी रहेको छ । थप जानकारी लिन उत्सुक पाठकहरुले कोषमा सम्पर्क राख्न वा सम्बन्धितविषयवस्तुकासम्बन्धित विषयवस्तुका बारेमा प्रकाशित विभिन्न्विभिन्न सामग्रीहरुको अध्ययन गर्न सक्नुहुनेछ ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐछिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहा“ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिालेख सहितको ढुड्डाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिलरहका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहा“लाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउ“हरुको भ्रमण समेत गरे ।
प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनिया“ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पा“चौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पदम हुम रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो ।
===== लुम्बिनीको परिचयः =====
लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहा“कोयहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सात पाइला हि“ड्देहिंड्दै मनुष्य जातिका लागि यसै ठाउ“बाटठाउँ“बाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यो पावभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल [[विश्व सम्पदा क्षेत्र|विश्व सम्पदा सूचीमा]] समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालुहरुतिर्थालु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् ।
 
== धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः ==
 
विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐछिहासिक अवशेषहरुले शताब्दिऔंदेखिशताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहा“यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिालेख सहितको ढुड्डाकोढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिलरहका रुपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहा“लाईउहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउ“हरुकोठाउँहरुको भ्रमण समेत गरे ।
प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनिया“चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पा“चौपाँचौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पदम हुम रिपु मल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो ।
पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् ।
सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवद्र्धनकोप्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्मासम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन्उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रुपमा विकसित हु“दै गइरहेको छ ।
=== लुम्बिनीका धरोहरहरुः===
भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्तेपछि लुीम्बनीलुम्बिनी एकएउटा महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमा परिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित ग¥योगर्यो । फलस्वरुप भगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए । यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए ।
 
===मायादेवी मन्दिरुः===
यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका छन ्छन्
 
===जन्म स्मारक शिलाः===
जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउ“छ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।
 
===मायादेवी मूर्तिः===
मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ । चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हा“गा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहा“की बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।
 
===पवित्र पोखरी(पुष्करिणी):===
अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ । मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहा“ नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।
 
===अशोक स्तम्भः===
अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।
 
नया“===नयाँ लुम्बिनीः===
सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासको सम्बन्धमा कोसेढुड्डाकोसेढुंगा सावित भयो । लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५ महेन्द्रस“गमहेन्द्रसँग छलफल गर्नुका साथै नेपाल सरकारस“गसरकारसँग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमा विकास गर्न सल्लाह दिए । सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्य राष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे । लुम्बिनीको योजनाबद्ध विकासको लागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो ।
 
===लुम्बिनी गुरुयोजनाः===
प्रा.केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारित भयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेको थियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपण जस्ता कार्यहरु ग¥योगर्यो । अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशील रहेको छ ।
गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ती ३ क्षेत्रहरुः
कं) पवित्र उदान ख) विहार क्षेत्र ग) नया“ लुम्बिनी ग्राम हुन् ।
Line ४८ ⟶ ५१:
मूल लेख [[बौद्ध धर्ममा पञ्चशील]]
 
बौद्ध धर्ममा [[पञ्चशील]]को ज्यादै ठूलो महत्व रहन्छ।रहन्छ । <ref>http://anandabhoomi.com/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B6%E0%A5%80%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B5/</ref>
 
== पालि साहित्य ==
{{main|पालि साहित्य}}
 
== सिद्धान्त ==
गौतम बुद्धको अन्त्य पछि, बौद्ध धर्मका अलगबेग्ला-अलगबेग्लै सम्प्रदाय उपस्थित भएराभइसकेका छन्, तर यी सबैका केही सिद्धान्त मिल्दछन्।मिल्दछन् ।
=== प्रतीत्यसमुत्पाद ===
 
[[प्रतीत्यसमुत्पाद]]को सिद्धान्त भन्दछ कि कुनै पनि घटना केवल दोस्रो घटनाहरूका कारण नैं एक जटिल कारण-परिणामका जालमा विद्यमान हुन्छ। प्राणीहरूको लागि, यसको अर्थ छ कर्म]] र [[विपाक]] (कर्मका परिणाम)का अनुसार [[पृथ्वी|संसार]]को चक्र छैन। किन भने सबै केही अनित्य र [[अनात्मं]] (बिना आत्मा को) हुन्छ, केही पनि सच्चाइमा विद्यमान छैन। हरेक घटना मूलतः शुन्य हुन्छ। परंतु, मानव, जसका नजीकै ज्ञानको शक्ति छ, तृष्णा लाई, जुन दुःखको कारण छ, त्यागेर, तृष्णामा नष्टको भए शक्तिलाई ज्ञान र ध्यानमा बदलेर, निर्वाण पाउन सक्दछन्।
 
Line ११० ⟶ ११५:
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
Line १२९ ⟶ १३३:
[[श्रेणी:बौद्ध धर्म]]
[[श्रेणी:हिन्दीबाट अनुवादित]]
 
{{Link FA|ro}}
{{Link FA|vi}}
"https://ne.wikipedia.org/wiki/बुद्ध_धर्म" बाट अनुप्रेषित