"गोही" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 69 interwiki links, now provided by Wikidata on d:q43169 (translate me)
सा रोबोट ले थप्दै {{Commonscat|Crocodylidae}}
पङ्क्ति ७:
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन्। हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन्। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ। गोहीहरू धेरै प्रजातीको हुन्छ।
गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ। यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन। त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ। गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ। तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ।
{{Commonscat|Crocodylidae}}
 
[[श्रेणी:जनावर]]
"https://ne.wikipedia.org/wiki/गोही" बाट अनुप्रेषित