"बुद्ध" का संशोधनहरू बिचको अन्तर

महायानवादी केही संघहरुमा बुद्धत्त्व प्राप्ति पछि प्राणी मानव भन्दा माथि उठेर सनातन भएको विश्वास गरिन्छ। धर्मकाय भनिने यो अवस्थामा अनगिन्ती गुणयुक्त हुन्छन। महापरिनिर्वाण सूत्र अनुसार बुद्धले "Nirvana is stated to be eternally abiding. The Tathagata [Buddha] is also thus, eternally abiding, without change." भनेको आधारमा यी चिन्तनहरुको विकास भएको हो। यो चिन्तनलाई सद्धर्मपुण्डरीकसूत्र र तथागतगर्भमा परिमार्जित गरिएको छ।
 
== कलामा बुद्धको चित्रण ==
== Depictions of the Buddha in art ==
[[Image:ShwedagonIMG 7662.JPG|thumb|Buddha statues at Shwedagon Paya]]
[[Image:ShwedagonIMG 7656.JPG|thumb|Jade Buddha statue at Shwedagon Paya]]
 
बुद्धलाई विभिन्न प्रकारका मूर्ति र चित्रमा चित्रित गरिएको पाइन्छ। साधारण रुपमा बुद्धलाई तीन आसनमा चित्रित गरिन्छ:
Buddhas are frequently represented in the form of statues र paintings. Commonly seen designs include:
* बसेको अवस्था (पद्मासन)
* Seated Buddha
* विश्राम गरिरहेको अवस्था
* Reclining Buddha
* उठेको अवस्था
* Standing Buddha
*''[[होटेइ]]'', लाफिंग बुद्ध, चीनको मध्यकालीन भिक्षुहरुद्वारा चित्रित मैत्रेय बुद्ध
*''[[Hotei]]'', the obese, [[Laughing Buddha]], usually seen in [[जनबादी गणतन्त्र चीन|China]]. This figure is believed to be a representation of a medieval Chinese monk who is associated with Maitreya, the future Buddha, र it is therefore not technically a Buddha image.
* क्षीण अवस्था महात्याग तथा अतिवादी ध्यान गर्दाको अवस्था
* The 'Emaciated Buddha', which shows Siddartha Gautama during उनका extreme ascetic practice of starvation.
 
The Buddha statue shown calling for rain is a pose common in [[Laos]].
 
===Markingsचिन्ह===
बुद्धको मूर्तिमा बुद्ध जनाउने केही चिन्ह राखिएका हुन्छन, जस्तै:
 
* उन्नत शिर
Most depictions of Buddha contain a certain number of ''markings'', which are considered the signs of उनका enlightenment. These signs vary regionally, but two are common:
* लामो कान
 
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणको वर्णन गरिएको छ।
* A protuberance on the top of the head (denoting superb mental accuity)
* Long earlobes (denoting superb perception)
 
===हस्तमुद्रा===
In the [[Pali Canon]] there is frequent mention of a list of [[Thirty-two marks of the Buddha|32 physical marks of Buddha]].
बुद्धको आसन र मुद्राले विभिन्न अर्थ व्यक्त गर्दछ। यस्ता अर्थ क्षेत्रीय रुपमा भिन्न पनि हुने गर्दछ। जस्तै वज्र मुद्रा जापान र कोरियामा प्रसिद्ध छ भने भारतमा बिरलै पाइन्छ। बुद्धका उभिएका मूर्तिहरुमा वरदा (वरदान दिने) र अभया (भयरहित) मुद्रा प्रसिद्ध छन।
 
===Hand-gestures===
 
The poses र hand-gestures of these statues, known respectively as [[asana]]s र [[mudra]]s, are significant to their overall meaning. The popularity of any particular mudra or asana tends to be region-specific, such as the ''[[Vajra]]'' (or ''Chi Ken-in'') mudra, which is popular in [[Japan]] र [[कोरिया|Korea]] but rarely seen in [[भारत|India]]. Others are more universally common, for example, the ''Varada'' (Wish Granting) mudra is common among standing statues of the Buddha, particularly when coupled with the ''Abhaya'' (Fearlessness र Protection) mudra.
 
==References==
१,७४५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/392729" बाट अनुप्रेषित