"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
सुरक्षा परिषदका अन्य दश सदस्य दुइ बर्षको अवधिका लागि चुनिन्छन् । हर बर्ष यी दशमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । [[अफ्रीका|अफ्रिका]]बाट तीन सदस्य [[एशिया]], [[पश्चिम यूरोप]], र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । [[पूर्वी यूरोप]]बाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।
 
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ । चार राष्ट्र ([[ब्राज़ीलब्राजिल]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई G4 भनिन्छ । जापान र जर्मनी संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राज़ील तथा भारत जनसंख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन् । २१ सेप्टेम्बर २००४ मा G4 राष्ट्रहरूले स्थाई सदस्य बनने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे । पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।
 
[[श्रेणी:अन्तर्राष्ट्रिय संगठन]]