७०,५६९
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बट: पुनर्निदेश मिलय्यानाच्वँगु) |
|||
*कपाल दुखेमा
:गाईको [[
*आधा टाउको दुखेमा
:मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्टीको कपाल दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।
:[[कागती|कागतीको]] चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
*जाडोले कामज्वरो आएमा
:एक डाडु [[
*आँखामा रतन्धो भएमा
:[[दही|दहीमा]] फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
*आँखाको कुनैपनि रोगमा
:गाईको [[
*घाँटी सुनिएमा, टंसिल बढेकोमा
:पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/392380" बाट अनुप्रेषित