"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ५:
| caption =तस्वीर उपलब्ध छैन
|office = प्रधानमन्त्री
|monarch= [[बीरेन्द्र वीर विक्रम शाह|राजा बीरेन्द्र]]
|term_start =
|term_end =
|predecessor = [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]
|successor = [[शेरबहादुर देउवा]]
|birth_date =जून १९२०
पङ्क्ति १९:
|}}
 
'''मनमोहन अधिकारी''' (जून १९२०- २६ अप्रिल¸१९९९) [[नेपाल]]का पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६को जनआन्दोलन ताका [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)|नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७मा [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)|नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमा चिनिन्छ।
 
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल [[विराटनगर उपमहानगरपालिका|विराटनगर]]मा बिताए। उनलाई 1938मा [[वाराणसी]] अध्ययन गर्नको लागि पठाइयो। उनको बि. एस्सी.को अध्ययन सकिन लागेका बेला 1942 मा, मन मोहन [[भारत छोडो]] आन्दोलनमा सहभागी भए। उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो। यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।
 
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए। यिनी [[भारतीय कम्युनिस्ट पार्टी]]मा शामिल थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने।